मुख्य समाचार

News-Image

एडीबीको सहयोग निरन्तर हुनेमा आशावादी छौँ : अर्थमन्त्री पौडेल

  • २०८१ मंसिर २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पुर्याएका एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताउनुभएको छ । फोटो पत्रकार क्लब (पीजे क्लब) ले एसियाली विकास बैंकसँगको सहकार... थप हेर्नुहोस्

News-Image

संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छ : सभामुख घिमिरे

  • २०८१ मंसिर २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभएको छ । सङ्घीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आइतबार सिंहदरबारमा आयोजना गरेको ‘सङ्घीय संसद्को प्रभावकारितामा संसद् सेवाको ... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

  • २०८१ मंसिर २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । १३ दिनको म्याद थपका लाग... थप हेर्नुहोस्

News-Image

‘मन्त्रीज्यू ! प्रविधिको प्रयोग गरी वाग्मतीको पानी पिउनयोग्य बनाउन सकिन्छ’

  • २०८१ मंसिर २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

“मन्त्रीज्यू ! प्रविधिको प्रयोगले वाग्मतीको फोहर पानी पिउनयोग्य बनाउन सकिन्छ”, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ आफूले बनाएको नमूना देखाउँदै इन्जिनियरिङ सङ्कायमा अध्ययनरत विद्यार्थी भने । जवाफमा मन्त्री गुरुङले पनि उनीहरुको प्रसंशा... थप हेर्नुहोस्

News-Image

नवनिर्वाचित वडाअध्यक्ष शपथ ग्रहण लगत्तै पक्राउ

  • २०८१ मंसिर २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाअध्यक्ष शपथ ग्रहण लगत्तै पक्राउ परेका छन् । शपथ ग्रहणपछि पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका धीरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । तीन वर्ष अघि सोही वडाकी १९ वर्षिया एक युवतीक... थप हेर्नुहोस्

News-Image

एमाले सचिवालय बैठक मङ्सिर २५ गते बस्ने

  • २०८१ मंसिर २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते बस्ने भएको छ । पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली... थप हेर्नुहोस्

News-Image

राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सभापति देउवा

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाल... थप हेर्नुहोस्

News-Image

भुटानी नरेश स्वदेश फिर्ता

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्कनुभएको छ । उहाँलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो । आज बिहान काठमाडौँ आउनुभएका भुटानी नरेश वाङ... थप हेर्नुहोस्

News-Image

भूटानी नरेश काठमाडौँमा

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धन... थप हेर्नुहोस्

News-Image

वाइडबडी विमान खरिदमा सुगतरत्न कङ्साकारसहित चार जना दोषी ठहर, पूर्वमन्त्री शाहीलाई सफाइ

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इज... थप हेर्नुहोस्