मुख्य समाचार

News-Image

आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

  • २०८१ मंसिर १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको... थप हेर्नुहोस्

News-Image

स्थानीय तह उपनिर्वाचन : सबै नतिजा सार्वजनिक

  • २०८१ मंसिर १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका न... थप हेर्नुहोस्

News-Image

कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल विजयी

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनको सोमबार सम्पन्न मतगणनामा डङ्गोलले पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । डङ्गोलका निकटतम प्रतिस्पर्धी न... थप हेर्नुहोस्

News-Image

स्थानीय तह उपनिर्वाचन : राति अबेरसम्मै सबै नतिजा आइसक्ने, कहाँ को निर्वाचित ?

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदय... थप हेर्नुहोस्

News-Image

डोल्पाको त्रिपुरासुन्दरी–५ को वडाध्यक्षमा माओवादी केन्द्रका झाँक्री विजयी

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा उहाँ एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । विजयी झाँक्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा ... थप हेर्नुहोस्

News-Image

वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोक्नुभएको छ । अध्यक्ष ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका क्र... थप हेर्नुहोस्

News-Image

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्नुहुने दैनिक प्रशासनिक कामकाज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका ल... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठकले २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सो सम्बन्धी सहमति आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गरी हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटा... थप हेर्नुहोस्

News-Image

महोत्तरी रामगोपालपुर–२ को अध्यक्षमा एमालेका खाँ विजयी

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सकिबुल खाँ निर्वाचित हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा खाँले छ सय ३१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का आइ... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री लेखकले घटाए ‘भिभिआइपी’ बिदाइ र स्वागतमा पदाधिकारी सङ्ख्या

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन भएपछि विमानस्थलमा उपस्थिति हुने पदाधिकारीको सङ्ख्या घटेको छ । मन्त्रिपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि प्रधानमन्त्री केपी शर्मा ... थप हेर्नुहोस्