मुख्य समाचार

News-Image

जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न थाले …

  • २०८१ माघ २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए । न... थप हेर्नुहोस्

News-Image

पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित : मन्त्री गुरुङ

  • २०८१ माघ २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित हुने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनको १२औँ विभागीय अधिवेशनमा बोल्दै मन्त्री गुरुङले प... थप हेर्नुहोस्

News-Image

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

  • २०८१ माघ २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयको गतिविधिबारे बुधबार जानकारी लिँदै प्र... थप हेर्नुहोस्

News-Image

दुवै सदनबाट अध्यादेश पारित हुने सत्तापक्षको विश्वास

  • २०८१ माघ २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले संसद्मा प्रस्तुत छवटै अध्यादेश सङ्घीय संसद्(प्रतिनिधिसभा र राष्ट्रियसभा)को बिहीबार बस्ने बैठकबाट पारित गर्ने विश्वास लिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे उपस्थितिमा प्रतिनिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका मुख्य सचेत र प्रमुख सचे... थप हेर्नुहोस्

News-Image

सहकारी ठगी प्रकरण रवि लामिछानेलाई हिरासतमा राखिने

  • २०८१ माघ २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले बुधबारका लागि हिरासत पठाउने आदेश गरेको छ । थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासत पठाइएको हो । चित... थप हेर्नुहोस्

News-Image

काठमाडौँ–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

  • २०८१ माघ २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे बुधबार जानकारी लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्र... थप हेर्नुहोस्

News-Image

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री

  • २०८१ माघ २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय ... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

  • २०८१ माघ २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालतमा उपस्थित हुनुभएको छ । उहाँ आज बिहान १० बजे अदालतमा उपस्थित हुनुभएको हो । लामिछाने अदालतमा उपस्थित भएसँगै उहाँको मुद्दा गोलाप्रथा... थप हेर्नुहोस्

News-Image

अब विदेशबाट पनि श्रम स्वीकृति हुने

  • २०८१ माघ २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक... थप हेर्नुहोस्

News-Image

सहकारी ठगी प्रकरण : रविसहित १५ जनाविरूद्ध ठगी र सङ्गठित अपराध मुद्दा दर्ता

  • २०८१ माघ २२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको छ । व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर... थप हेर्नुहोस्