
नेपाल समाजवादी पार्टी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबै... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको बताएका छन् । शुक्रबार तनहुँ व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको गर्दै उनले यस्तो बताएका हुन् । पौडेलले गठबन्धन... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्ने निर्वाचन आयोगले रौतहट प्रहरीलाई निर्देशन दिएको छ । आयोगले एक पत्र जारी गर्दै अध्यक्ष नेपालले निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन रौतहट प्रहरीलाई निर्देशन... थप हेर्नुहोस्
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोगको आग्रहमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका... थप हेर्नुहोस्
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो । समानुपातिक उम्मेदवारहरूमा... थप हेर्नुहोस्
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदै निर्देशन जारी गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै उक्त निर्देशन जारी गरेको हो । विज्ञप्तिमा भनिएको छ– ‘लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्व... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्ने बताएका छन् । आज (मंगलबार) तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आयोजित मतदाता भेटघाट कार्य... थप हेर्नुहोस्
सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कात्तिक १ गतेदेखि चुनावी अभियान सुरु गरिने जानकारी दिएका छन् । क्षेत्र नं १ अन्तर्गतको प्रदेश त... थप हेर्नुहोस्
सरकारले कात्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूम... थप हेर्नुहोस्
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलहरूले घोषणापत्र अलग अलग बनाउने भए पनि चुनावी अपिल भने साझा बनाउने भएका छन् । अपिललाई मूर्त रूप दिन सत्तारुढ गठबन्धनले गठबन... थप हेर्नुहोस्
