मुख्य समाचार

News-Image

प्रधानमन्त्री देउवाले हटाए जसपाका मन्त्री, कानुन मन्त्रालयको जिम्मा कार्कीलाई (विज्ञप्तिसहित)

  • २०७९ आश्विन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई हटाएका छन् । जसपा गठबन्धनबाट बाहिरिएसँगै प्रधानमन्त्री देउवाले जसपाबाट सरकारमा रहेका चार मन्त्रीलाई हटाएका हुन् । प्रधानमन्त्री देउवाले सङ्घीय मामिला तथा सामान्य प्रशासन ... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ आश्विन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनमाको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय गरेका छन् । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरुको बैठकले यस्तो निर्णय गरेको हो ... थप हेर्नुहोस्

News-Image

पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती

  • २०७९ आश्विन २८, शुक्रबार
  • पत्रपत्रिका

ठुला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन् । संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उ... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा टिकट नदिएको विषयमा यसो भने भीम रावलले (पूर्णपाठसहित)

  • २०७९ आश्विन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता भीम रावलले निर्वाचनमा टिकट वितरणको विषयमा चर्को आलोचना गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले निर्वाचनमा टिकट वितरणको विषयमा चर्को आलोचना गरेका हुन् । रावलले आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण ... थप हेर्नुहोस्

News-Image

वाम–लोकतान्त्रिक गठबन्धनको विषयमा यसो भने बाबुराम भट्टराईले

  • २०७९ आश्विन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका ला... थप हेर्नुहोस्

News-Image

मत सर्वेक्षण गर्न नपाइने निर्वाचन आयोगको स्पष्टोक्ति (विज्ञप्तिसहित)

  • २०७९ आश्विन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले विहीबार एक विज्ञप्ति प्रकाशन गरी आगामी मङ्सिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा आचार संहिताविपरीत राजनैतिक दल तथा उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गर्न र नतिजा प्रकाशन गर्न नपाइने जनाउँदै त्यसो गरेको... थप हेर्नुहोस्

News-Image

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेट, के भयो कुराकानी ?

  • २०७९ आश्विन २७, बिहीबार

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका गएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको... थप हेर्नुहोस्

News-Image

नेपालले गर्यो युक्रेनको पक्षमा मतदान

  • २०७९ आश्विन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा भाग लिन दर्ता भएका ८६ दलमध्ये, कति दलले दिए प्रत्यक्षतर्फ उम्मेदवारी ?

  • २०७९ आश्विन २६, बुधबार

मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ भने प्रत्... थप हेर्नुहोस्

News-Image

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

  • २०७९ आश्विन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार दोर्जे लामाले निर्वाचन कार्यालयमा उम्मेदवारी फिर्ता लिन निवेदन दिएसँगै मना... थप हेर्नुहोस्