
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नलड्ने घोषणा गरेका छन् । आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेखेदै उनले यस्तो घोषणा गरेका हुन् । गोरखाली मतदाता... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको बताएका छन् । विजया दशमीका अवसरमा भिडिओ सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । पौडेलले पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र र... थप हेर्नुहोस्
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि बाँकी साना १२ दलले आज संशोधित सूची बुझाउँदैछन् । आयोगले संशोधित सूची बुझाउन ती दललाई दिएको सात दिनको अवधि आइतबार सकिँदै... थप हेर्नुहोस्
डेंगु रोगको महामारीका कारण यसपालि पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने भएका छन् । पूर्वराजाले यसपालिको दशैंको टीका नलगाइदिने निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिएका हुन् । पूर्वराजाले शनिबार औपचारिकरुपमै ट... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा केही सिटमा विचार मिल्ने अन्य पार्टीसँग गठबन्धन हुनसक्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दी उनले यस्तो बताएका हुन्... थप हेर्नुहोस्
सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ। शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो । बैठकले निर्वाचनमा सिट तालमेलका सम्बन्धमा अहिले भइरहेको छलफल सन्तोषजनक नभएको भन्दै गठ... थप हेर्नुहोस्
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रत्यक्ष उम्मेदवारमा करिब ७०० जनाको नाम सिफारिस गरेको छ । पार्टीको सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब ७०० जनाको नाम सिफारिस गरेको हो... थप हेर्नुहोस्
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरुले संशोधित सूची बुझाउन अब एक दिन बाँकी छ । आयोगले यही असोज १६ गतेभित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह प... थप हेर्नुहोस्
पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेका युवा वर्गलाई देशका निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि लैजान आग्रह गरेका छन् ।शुक्रबार काठमाडौँको काँडाघारीस्थित नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले आयोजना गरेको १५३ औँ गान्धी जयन्ती तथा अन्तर्... थप हेर्नुहोस्
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा पाचँदलीय गठबन्धनले आफनो तयारीलाई थप तीव्रता दिइरहेको छ । यसै क्रममा नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एमालेलगायतका दलहरुले आफ्नो आन्तरिक तयारीमा जुटिरहेका छन् । गठबन्धनभित्रको ठूलो दल नेपाली काँ... थप हेर्नुहोस्
