मुख्य समाचार

News-Image

राष्ट्रपति पौडेलद्वारा संविधान दिवसको अवसरमा ६७० जनाको कैद माफी मिनाहा (विज्ञप्तिसहित) 

  • २०८० आश्विन २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेका हुन् । उनले फौजदारी कसूर (सजाय निर्... थप हेर्नुहोस्

News-Image

३६ जिल्ला न्यायाधीशकाे नियुक्ति, को–को भए नियुक्त ? (सूचीसहित)

  • २०८० आश्विन २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

न्यायपरिषद्को बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो । परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्र... थप हेर्नुहोस्

News-Image

ई–७ भिसामा दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउने तयारी

  • २०८० आश्विन २, मंगलवार
  • |  पत्रपत्रिका

सरकारले ई–७ भिसा (उच्च सिपयुक्त जनशक्ति)मा नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने बताएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत साता काठमाडौँमा सम्पन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, श्रम सचिव, परराष्ट्रमन्त्री, परराष्ट्र ... थप हेर्नुहोस्

News-Image

सचिवहरूको चेत अझै फिरेन, पढ्दै नपढी लैजान्छन् प्रस्ताव

  • २०८० आश्विन २, मंगलवार
  • |  पत्रपत्रिका

सरकारका विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि जाने प्रस्तावहरू अझै पनि फितलो र हचुवाका आधारमा जाने गरेको पाइएको छ । मन्त्रालयबाट आउने विभिन्न प्रस्तावहरू मन्त्रिपरिषद्मा पेस गरिन्छन् र सोही आधारमा मन्त्रिपरिषद्... थप हेर्नुहोस्

News-Image

अल्पविकसित मुलुकलाई विकास लक्ष्य हासिल गर्न सहयोगको आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

  • २०८० आश्विन २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पविकसित मुलुकलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित मुलुकहरूले आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ मह... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०८० आश्विन १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । आइतबार न्यूयोर्कस्थित मुख्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा उनीहरु बीचमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जल... थप हेर्नुहोस्

News-Image

बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो

  • २०८० आश्विन १, सोमबार
  • |  पत्रपत्रिका

समयमा रकम उपलब्ध हुन नसक्दा नेपाल विद्याभूषण पदक यस पटकको राष्ट्रिय शिक्षा दिवसमा वितरण नहुने भएको छ । शिक्षा दिवसको नयाँ मिति छनोट गरेपछि मात्र विद्याभूषण वितरण गर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालबाट विद्याभूषण वितरण कार्य र... थप हेर्नुहोस्

News-Image

काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँ हत्या घटनाका आरोपी पक्राउ

  • २०८० भाद्र ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

शुक्रबार राति काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलनको आय... थप हेर्नुहोस्

News-Image

सात सय ३८ कर्मचारीको जागिर चट

  • २०८० भाद्र ३१, आईतवार
  • |  पत्रपत्रिका

वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो । महानगरपालिकाले जार... थप हेर्नुहोस्

News-Image

दाजुभाइको शत्रुताले स्वाहा भयो एक निर्दोष परिवार !

  • २०८० भाद्र ३१, आईतवार
  • |  पत्रपत्रिका

काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ । सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयम... थप हेर्नुहोस्