विचार

News-Image

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दशैंको फेरिँदो शैली

  • २०८३ कार्तिक २, आईतवार
  • |  प्रकाश सिलवाल

दशैं नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यसपर्वलाई पू... थप हेर्नुहोस्

News-Image

विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?

  • २०८३ आश्विन ३०, शुक्रबार
  • |  टिकाराम सुनार

२०७० असार २ गते महाकाली नदीमा आएको गेग्रानसहितको बाढीले दार्चुला सदरमुकाम खलङ्गा तहसनहस भयो । त्यहाँका १५६ घरमा पूर्ण भयो भने सरकारी कार्यालयका ३२ भवन र ३५३ परिवारका सरसामान बगायो । सरकारी आँकडाअनुसार त्यसबेला रु ३२ करोड ५६ लाख बराबरको क्षति भएको अनु... थप हेर्नुहोस्

News-Image

दसैँ : आत्मजागरण र धर्मविजय   

  • २०८३ आश्विन ३०, शुक्रबार
  • |  डा शोभाकर पराजुली  

बडादसैँ नेपाली समाजको महान् धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्व हो । यो केवल देवी दुर्गाको पूजा, टीका र जमरा ग्रहण गर्ने उत्सव मात्र नभई आत्मशुद्धि, आत्मचिन्तन, साधना र दैवी चेतनाको अनुभूति गर्ने पवित्र अवसर पनि हो । दसैँले मानिसलाई बाह्य संसारको... थप हेर्नुहोस्

News-Image

अन्तरराष्ट्रिय बालिका दिवस : विपन्न परिवारका किशोरी बालविवाहको जोखिममा   

  • २०८३ आश्विन २५, आईतवार
  • |  प्रकाश सिलवाल

संयुक्त राष्ट्रसङ्घले यस वर्षको अन्तरराष्ट्रिय बालिका दिवसका लागि ‘बालविवाह अन्त्य गरौँ र बालिकाको अधिकारमा लगानी गरौैँ’ भन्ने विषयलाई प्राथमिकतामा राखेको छ । राष्ट्रसङ्घको यो नारा नेपालजस्ता अल्पविकसित मुलुकका लागि सान्दर्भिक मानिएको छ । हरेक वर्ष ... थप हेर्नुहोस्

News-Image

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ   

  • २०८३ आश्विन २५, आईतवार
  • |  विमलबहादुर विष्ट

दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिङ्गारिएका छन् । चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासका सडकसम्म विभिन्न रङका बत्तीले सजावट गरिएपछि धार्मिकस्थलको सौन्... थप हेर्नुहोस्

News-Image

भोटेकोशी विपत्तिका ४५ दिन : बगेको बस्ती, हराएको चैन   

  • २०८३ आश्विन २३, शुक्रबार
  • |  प्रगति ढकाल

रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन । आँखै अगाडि बस्तीलाई बाढीले बढारेकोे त्यो दृश्य उहाँको स्मृतिमा कहिलेसम्म रहनेछ थाहा छैन । अझै पनि यी सबैै सपना हो कि... थप हेर्नुहोस्

News-Image

जनताको जीवनमा देखिनुपर्छ लोकतन्त्रको परिवर्तन   

  • २०८३ आश्विन २२, बिहीबार
  • |  डा दामोदर रेग्मी   

नेपालको लोकतान्त्रिक इतिहास केबल शासन परिवर्तनको कथा होइन, यो नेपाली जनताको स्वतन्त्रता, सम्मान, अधिकार र सुन्दर भविष्यको खोजीमा गरिएको निरन्तर यात्राको कथा हो । विसं २००७ को प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक जनआन्... थप हेर्नुहोस्

News-Image

आलेख : गमलैगमलाको सहर भक्तपुर   

  • २०८३ आश्विन २१, बुधबार
  • |  रेणु त्वानाबासु  

हिजोआज तपाईं भक्तपुर घुम्न आउनुभयो भने एउटा फरक दृश्य देख्न सक्नुहुन्छ, त्यो हो जताततै गमला र बोटबिरुवा । भक्तपुर नगरका मुख्य–मुख्य सडकदेखि गल्लीगल्लीका सडकमा पनि छेउछाउमा गमलामा फूलका बोट रोपेर राखेको जताततै सजिलै देख्न सक्नुहुन्छ । हिजोसम्म कला ... थप हेर्नुहोस्

News-Image

राष्ट्रसङ्घको ८१औँ महासभा : चुनौती र नेपालको प्रस्तुति     

  • २०८३ आश्विन १६, शुक्रबार
  • |  मधुकर अधिकारी 

गत साताभरि नै न्युयोर्कको मौसममा चिसोको अनुभूति रह्यो । सिमसिम पानी, जोडले बहेको हावा अनि चिसो सिरेटो । सेप्टेम्बरको अपेक्षित मौसम यो थिएन । विगतका वर्षमा अहिलेको जस्तो मौसम हुँदैनथ्यो । अनुभवीका अनुसार पहिलेपहिले यस्तो मौसम त नोभेम्बरमा मात्र हुनुन्... थप हेर्नुहोस्

News-Image

त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो   

  • २०८३ आश्विन १६, शुक्रबार
  • |  डा बाबुराम भट्टराई 

भोटेकोशी विपत्तिलाई सामान्य बाढी मात्रै ठान्नु उपयुक्त हुँदैन । यो बाढी होइन, यो त हिमाली महाविपत्ति हो। हिमालको बरफ र चट्टानको पहिरो नदी तालमा ठोक्किएर, सबै बगेर ढुङ्गामुढा र गेग्रानसहितको जलप्रलय भयो । यस्तो घटना बिसवको विपद्को इतिहासको असाध्यै बिर... थप हेर्नुहोस्