विचार

News-Image

नक्कली शरणार्थी प्रकरणमा अदालतले देखाएको आशाको झिल्को

  • २०८० असार २, शनिबार
  • अनाम शर्मा

चेतनशील समाज भएको भए नक्कली भुटानी शरणार्थीसम्बन्धी एउटै प्रकरणमा कथित शीर्ष नेताहरूको मान, मर्यादा र सार्वजनिक छवि सबै एकैचाटि खरानी हुने हो । नेपाली जनताका अगाडि त के कुरा, आफ्नै परिवारभित्र पनि आफ्नो कलङ्कित अनुहार देखाउन नसकिने अवस्था सिर्जना भएक... थप हेर्नुहोस्

News-Image

फिजी : जातीय द्वन्द्व र अङ्गिकृत नागरिकताको पासोमा पर्नबाट जोगिएको देश

  • २०८० जेष्ठ ३०, मंगलवार
  • एलपी पौड्याल

आजभोलि नेपाली जनता मुलुकमा विकसित पछिल्ला घटनाक्रमलाई नियाल्दै नेपालले पनि सिक्किम वा फिजीको नियति भोग्नु पर्ने हो कि भनेर सामाजिक सञ्जालबाट आफ्ना नेताहरूलाई खबरदारी गरिरहेका छन् । विवादित नागरिकता विधेयक प्रमाणीकरणपछि त यस विषयले उत्कर्षता नै प्राप्... थप हेर्नुहोस्

News-Image

को हुन् लेण्डुप ? आजभोलि नेपाली जनता किन आफ्ना नेताहरूको अनुहारमा लेण्डुपको छाया देख्छन् ?

  • २०८० जेष्ठ २१, आईतवार
  • एलपी पौड्याल

लेण्डुप ती व्यक्ति हुन् जसले एक स्वत्रन्त्र मुलुक सिक्किमलाई सुनको किस्तीमा राखेर भारतलाई बुझाएका थिए । उनकै कारणले आज सिक्किम भारतको २२औं राज्यका रूपमा भारतमा विलय भएको हो । एउटा शीर्ष नेता बेइमानी भयो भने सिङ्गो देशले आफ्नो सार्वभौम र स्वतन्त्र अस्... थप हेर्नुहोस्

News-Image

संयुक्त राज्य अमेरिकामा अध्ययनरत एक नेपाली छात्राको अनुभव

  • २०८० जेष्ठ २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित Accenture Song, a Multinational consultancy company मा एक Product and services बारे एक अनुसन्धानकर्ताको रूपमा मैले मानिसहरूसँग उनीहरूले प्रयोग गर्ने उत्पादन र सेवाहरूका बारेमा उनीहरूको दृष्टिकोण बुझ्ने काम ... थप हेर्नुहोस्

News-Image

नेपाली काङ्ग्रेसका गगन र विश्वप्रकाश : कागजका घोडा

  • २०८० जेष्ठ १५, सोमबार
  • नवराज घिमिरे

नेपालका प्रमुख राजनीतिक पार्टीका नेतृत्वहरूमा आफू चितामा नपुगुञ्जेलसम्म राजनीतिको पावरमा र नेतृत्वमा बसिरहने तथा आफू बाँचुञ्जेल नेतृत्वको निर्विकल्प बन्ने सोच हावी भएको देखिन्छ । नेपाली काङ्ग्रेस पार्टी पनि यस परम्पराबाट अछुतो देखिँदैन । काङ्ग्रेसमा ... थप हेर्नुहोस्

News-Image

मुहान फोहर भएपछि शाखाहरू त स्वतः फोहर हुने नै भए

  • २०८० जेष्ठ ७, आईतवार
  • अनाम शर्मा

भनिन्छ– पानी बग्ने शाखाहरू सफा गरेर मात्र सफा पानी आउने होइन, पानीलाई पूर्ण रूपमा सफा गर्ने हो भने मुहान नै सफा हुनुपर्छ । यो कथन नेपाली राजनीतिमा पनि ठ्याक्कै मेल खान्छ । राजनीतिक पार्टीको नेतृत्व गर्ने व्यक्ति फोहर अर्थात् भ्रष्ट छन् भने स्वाभाविक ... थप हेर्नुहोस्

News-Image

नक्कली भुटानी शरणार्थी प्रकरण : एउटा स्टण्ड मात्र सावित नहोस्

  • २०८० बैशाख ३०, शनिबार
  • अनाम शर्मा

गृहमन्त्री नारायणकाजी श्रेष्ठको कद बढाउने नक्कली भुटानी शरणार्थी प्रकरणले ऐतिहासिक उचाइ प्राप्त गरेको छ । जुनसुकै उद्देश्यले यो मुद्दा उठेको वा उठाइएको भए पनि यस प्रकरणमा आम नेपालीको साथ, सहयोग र समर्थन प्राप्त भएको छ । अहिले सबैको मुखबाट एउटै आवाज म... थप हेर्नुहोस्

News-Image

नेतृत्वलाई प्रश्न गर्न नसक्ने दास मनोवृत्ति नै बेथितिको मूल कारण

  • २०८० बैशाख २०, बुधबार
  • अनाम शर्मा

सहिष्णुता अर्थात् सहनशीलता मानिसका राम्रा गुणहरूमध्येको पनि विशेष गुण मानिन्छ तर कहिलेकाहीँ यही सहिष्णुता अभिशाप बनिदिन्छ । नेपाली जनताका हकमा सहिष्णुता अभिशापजस्तै बनेको छ । नेपाली जनताको अपार सहनशीलता वा सहिष्णुतालाई नेताहरूले कमजोरी ठानिदिँदा र जन... थप हेर्नुहोस्

News-Image

जनअनुमोदित रविको छवि : अवस्था परिवर्तनको जनअपेक्षा

  • २०८० बैशाख १४, बिहीबार
  • नवराज घिमिरे

रवि लामिछानेको बोली, व्यवहार र कामलाई जनताले हार्दिकतापूर्ण ढङ्गले अनुमोदन गरिदिएका छन् । प्रतिनिधिसभाको उपनिर्वाचनमा चितवनको क्षेत्र नं. २ का जनताले उनीमाथि गरिएका अनेक षडयन्त्रलाई चिर्दै उनलाई भोटका रूपमा माया र विश्वास दिएर पुनः संसदको ढोका खोलीदि... थप हेर्नुहोस्

News-Image

नयाँ वर्षले सबैलाई आ–आफ्नो कर्तव्य पालना गर्न उत्प्रेरित गर्न सकोस् !

  • २०७९ चैत्र ३०, बिहीबार
  • सम्पादकको कलमबाट

नेपाली जनता गरिबीले भन्दा पनि नेताहरूको दरिद्र सोच र छुद्र व्यवहारका कारण प्रताडित छन् । नेपाली जनताको जीवनस्तर उकास्ने कुरा र मुलुकलाई समृद्ध बनाउने कुरा भोट माग्ने अस्त्र मात्र बन्न पुगे । प्राकृतिक बनोटका हिसाबले नेपाली भूगोल संसारकै उत्कृष्ट रहे ... थप हेर्नुहोस्