नेपाल टेलिकमले निर्वाचन अफरको घोषणा गरेको छ । आगामी वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचनको अवसरमा टेलिकमले निर्वाचन अफरको घोषणा गरेको हो । निर्वाचन अफर आगामी वैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । टेलिकमले जीएसएम प्रिपे... थप हेर्नुहोस्
हुम्ला जिल्लाको तल्लो क्षेत्रमा करिब तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध छ । नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगु जिल्लाको सोरु गाउँपालिका सञ्चारविहीन भएका छन् । सेवा अवरुद्ध भएपछि ट... थप हेर्नुहोस्
नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडव्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा... थप हेर्नुहोस्
आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो तर अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ । अघि–पछि आकाशमण्डलमा मानिसको नजरबाट धेरै पर रहेका ग्रह अहिले सहजै देख्न पाइने विज्ञहरूले बत... थप हेर्नुहोस्
नेपाल टेलिकमले 'स्प्रिङ अफर’ ल्याएको छ । टेलिकमले असीमित कुराकानी गर्न सकिने टाइम अल नेट भ्वाइस प्याकसहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको हो । सोमबारदेखि सुरु भएको यो प्याकमा दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने कम्पनीले ज... थप हेर्नुहोस्
सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष ... थप हेर्नुहोस्
छोटो भिडियो बनाउने तथा सेयर गर्ने लोकप्रिय एप टिकटक सन् २०२२ मा विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । एप एनालिटिक्स कम्पनी सेन्सर टावरको पछिल्लो तथ्यांकअनुसार सन् २०२२ शुरुवाती समयदेखि नै टिकटक १७ करोड ६० लाख पटक डाउनलोड भएको छ । टिकटक ड... थप हेर्नुहोस्
नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा अफर ल्याएको छ । टेलिकमले नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि अनलिमिटेड डेटा र भ्वाइससहितको अफर ल्याएको जनाएको हो । उक्त अफरमा २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन नेट अनलिमिटेड कुरा... थप हेर्नुहोस्
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई दुई करोड ११ लाख पुगेको छ । चालु आर्थिक वर्षमा कम्पनीकोे राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको छ । ... थप हेर्नुहोस्
नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु. १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खासगरी रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटाले लगातार इन्धनको मूल्यवृद्धि भइरहेको छ । यस... थप हेर्नुहोस्