शिक्षा

News-Image

त्रिविको उपकुलपति छनोट खुला प्रतिस्पर्धाबाट हुने गरी कार्यविधिको ड्राफ्ट तयार

  • २०८० पुष १८, बुधबार
  • पत्रपत्रिका

प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीको पहिलो बैठकले कार्यविधिको ड्राफ्ट तयार गरेको छ । राजनीतिक भागबन्डाको आधारमा सबै व... थप हेर्नुहोस्

News-Image

शिक्षामा होइन, कीर्तिमानको चक्करमा त्रिवि

  • २०८० पुष ४, बुधबार
  • पत्रपत्रिका

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सोमबार आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थीको उपस्थिति गराएर ‘गिनिज विश्व रेकर्ड’ राखेको गलत सूचना दिएको छ । विश्वविद्यालयको आधिकारिक वेबसाइटमा गिनिज विश्व रेकर्ड कायम गरेको र संस्थाका आधिकारिक प्रतिनिधिले... थप हेर्नुहोस्

News-Image

त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित

  • २०८० पुष २, सोमबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा सोमबार विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कु... थप हेर्नुहोस्

News-Image

गुप्तेश्वर क्याम्पस : छोरीबुहारीको अध्ययनको थलो

  • २०८० पुष २, सोमबार
  • नवकान्तिपुर संवाददाता

पर्यटकीय नगरी पोखराको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि नै छोरी बुहारीको अध्ययनको थलो बन्दै आएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट क... थप हेर्नुहोस्

News-Image

त्रिविको ४९ औँ दीक्षान्तमा पुरस्कृत हुनेहरूको नाम सार्वजनिक, को-को छन् ?(सूचीसहित)

  • २०८० मंसिर २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नाम सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले समारोहमा वितरण गर्ने पदक तथा पुरस्कार पाउने उत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरेको हो । स्... थप हेर्नुहोस्

News-Image

लालीगुराँस स्कुलले उचाल्यो पहिलो उपाधि

  • २०८० मंसिर २३, शनिबार
  • सीतल आचार्य

लालीगुराँस नेसनल एकेडेमीले दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । लालीगुराँसले २३ स्वर्ण, ९ रजत र ७ कास्य जित्दै ४९ विद्यालय सहभागी प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बनेको हो । तारकेश्वर नगरपालिकाद्वारा आयोजित प्... थप हेर्नुहोस्

News-Image

त्रिवि कर्मचारी संघको तीनदिने अल्टिमेटम : माग पूरा नभए दीक्षान्त समारोह हुन नदिने चेतावनी

  • २०८० मंसिर २०, बुधबार
  • पत्रपत्रिका

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ । संघले गत सोमबार उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ३ दिने अल्टि... थप हेर्नुहोस्

News-Image

रित्तिने अवस्थामा त्रिवि विभाग

  • २०८० मंसिर १३, बुधबार
  • पत्रपत्रिका

पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन् । ... थप हेर्नुहोस्

News-Image

एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर

  • २०८० आश्विन २४, बुधबार
  • पत्रपत्रिका

हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ । एसइई खारेजीको सरकारी विद्यालयका शिक्षकले नै... थप हेर्नुहोस्

News-Image

त्रिवि सेवा आयोगमा भएको तालाबन्दीप्रति संघको गम्भीर ध्यानाकर्षण

  • २०८० आश्विन २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले हालै एक विज्ञप्ति प्रकाशन गरी त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा भएको तालाबन्दी तथा पदाधिकारीहरूमाथि गरिएको प्रवेश निषेधजस्ता गतिविधिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्रिवि प्राध्यापक संघका सभा... थप हेर्नुहोस्