
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले हालै एक विज्ञप्ति प्रकाशन गरी चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा डा. दिव्यासिंह शाहको नियुक्तिको विषयलाई लिएर गम्भीर असहमति र आपत्ति जनाएको छ । प्राध्यापक संघका सभापति डा. वसन्त ढकाल तथा महासचिव... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । बन्दाबन्दीका बेला पनि वैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी वनाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ। एम।मार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मक... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जेठ महिनाभित्र एसईईबारे निर्णय गर्ने जानकारी गराएका छन् । कोरोनाको संक्रमण रोक्न लक डाउन गर्दा प्रभावित भएको एसईई परिक्षालाई के गर्ने भन्नेबारे केही दिनभित्रै निर्णय लिने प्रतिबद्धता जनाएका ह... थप हेर्नुहोस्
अनेरास्ववियुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुर्धार्ने जिम्मा निजी विद्यालयलाई नदिन आग्रह गरेको छ । अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७७/७८ को बजेटमा माध्यमिक तहसम्मको शैक्षिक कार्... थप हेर्नुहोस्
नेपालमा यो शैक्षिक सत्रबाट कक्षा १ देखि नै संस्कृत भाषाको पठनपाठन सुरु गरिने अधिकारीहरूले बताएका छन् । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकको संस्कृत विषयको पुस्तक तयार पारेर त्यसलाई मान्यता दिइसकेको जनाएको छ। योसँगै अब स... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले उच्च अदालत पाटनको अन्तरिम आदेशको बेवास्ता गर्दै अदालतले ‘निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उक्त निर्णय तथा सो निर्णय कार्यान्वयनका लागि गरिएको पत्राचारसमेत कार्यान्वयन नगर्नु नगराउनु’ भनी दिएको आदेशलाई बेवास्ता गरेको खुलेको छ ... थप हेर्नुहोस्
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसका महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तत्काल गर्न सम्भव नभए आन्तरिक परीक्षाबाटै नतिजा निकाल्न सरकारलाई सुझाव दिएको छ। आन्तरिक मूल्यांकनबाट ग्रेड निर्धार... थप हेर्नुहोस्
‘शिक्षा आफैभित्रबाट आउँछ । तपाईले यसलाई संघर्ष, पहल र विचारबाट प्राप्त गर्न सक्नु हुनेछ ।’ अमेरिकी लेखक नेपोलियन हिलले भनेझै शिक्षा अरूले घोटाएर पिलाई दिने औषधि होइन, तर निश्चित तह र उमेरसम्म विषयगत ज्ञानका लागि शिक्षक वा अरूको सहायता त चाहिन्छ नै । ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले सिद्धनाथ साइन्स क्याम्पस, कञ्चनपुरसँग क्याम्पसले हालै राहत वितरणसँग सम्बन्धित विषयमा निकालेको विज्ञप्तिमा प्रयुक्त भाषाप्रति त्रिविको ध्यान आकृष्ट भएको भन्दै यथार्थ जानकारी गराउन पत्रचार गरेको छ । रजिष्ट्रार प्राडा पेशल दा... थप हेर्नुहोस्
राजनीतिक भागबन्डाको आधारमा गरिमामय पदमा पुगेकाहरूले आफ्नो पदको गरिमालाई बुझ्न नसक्ता कसरी खुलेआम पदको दुरुपयोग भइरहेछ भन्ने कञ्चनपुरमा भएको एउटा घटनाले थप पुष्टि गरेको छ । श्री सिद्धार्थ साइन्स क्याम्पसका अनेरास्ववियुसँग सम्बद्ध विद्यार्थीहरूले आफ्ना... थप हेर्नुहोस्
