
दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधि (पिएचडी) को कक्षा शुरु गरेको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधिको कक्षा सञ्चालन गरेको भए पनि केन्द्रीय विश्वविद्यालयमै त्यसको अध्यापन हुने गरेको थिएन । विश... थप हेर्नुहोस्
अध्ययनमा रूचि राख्ने सबै उमेर समूहका व्यक्तिहरूको अध्ययनलाई सहज बनाउँने उद्देश्यले बोधी द स्टडी रूम सञ्चालनमा ल्याइएको छ । ललितपुर महानगरपालिका ३ पुलचोक रेडियो कान्तिपुर नजिकै रहेको बोधीः द स्टडी रूमले सस्तो सुलभ र गुणस्तरीय सेवा दिइरहेको बोधी द स्टड... थप हेर्नुहोस्
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने संकेत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय... थप हेर्नुहोस्
अब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न कक्षा ६ देखि न... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताएका छन् । माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को आज राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्दै उनले शिक्षाले नै मुलुकलाई कता जान्छ भन्ने रह... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेर पाठ्यपुस्तक छपाइको अनुगमन गरेका छन्। शिक्षा सचिव महेश दाहाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम भट्टरा... थप हेर्नुहोस्
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यकक्षमा तोडफोड गरेको छ। रजिष्ट्रार नियुक्तिप्रति असन्तुष्ट रहेको नेविसंघले उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा आइतबार तोडफोड गरेको त्रिवि स्रोतले जनाएको... थप हेर्नुहोस्
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्षमा प्रतिष्ठानका डा. निरेश थापा नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरीय निर्णयबाट डा।थापालाई शिक्षाध्यक्षमा नियुक्त गरेका हुन् । ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय, विज्ञान र प्रविधि संस्थान, परीक्षा डिभिजन, कीर्तिपुरले आज २०७२ ब्याच (नियमित र आंशिक) चौथो वर्ष र आठौं सेमेस्टर परीक्षाको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) ४ वर्ष स्नातक तहका परीक्षा तालिका प्रकाशित गरेको छ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले हालै एक विज्ञप्ति प्रकाशित गरी हेटौडा कयाम्पसका क्याम्पस प्रमुखलगायत प्राध्यपकहरूलाई गाली गलौच तथा कुटपिट गरिएकोमा खेद प्रकट गर्दै दोषीलाई कार्वाहीको माग गरिएकोे छ । संघका सभापति डा. वसन्त ढकाल तथा महासचिव क... थप हेर्नुहोस्
