संसदीय

News-Image

प्रतिनिधिसभामा भोटेकोशी बाढीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सुझाव

  • २०८३ भाद्र २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सांसदहरूले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा उहाँहरूले यही भदौ १० गतेको बाढीमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र प... थप हेर्नुहोस्

News-Image

बाढीप्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण

  • २०८३ भाद्र २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका सांसदहरूले बाढी प्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको बुधबारको शून्य समयमा सांसदहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, उद्धार तथा... थप हेर्नुहोस्

News-Image

‘जेनजी आन्दोलनको मर्म र भावनाअनुरुप चल्नुपर्छ’

  • २०८३ भाद्र २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले गत वर्षको जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई सुशासन र विधिको शासन स्थापितका लागि भएकाले आन्दोलनको मर्म र भावनाअनुरुप सरकार र राजनीति दलले काम गर्नुपर्ने बताउनुभएको छ । सभाको आकस्मिक समयमा ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०८३ भाद्र २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने भएको छ । यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो स... थप हेर्नुहोस्

News-Image

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

  • २०८३ भाद्र २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने भएको छ । यस्तै, बैठकमा कानुनमन... थप हेर्नुहोस्

News-Image

विपद् प्राधिकरणलाई प्रधानमन्त्रीअन्तर्गत राखौँ : सांसद खरेल

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर प्रभावकारी रूपमा ‘कमान्ड’ गर्न सक्ने हैसियतको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । सभाको बिहीबारको बैठकको विशेष समयमा बोल... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बैठक यही भदौ २४ गते बुधबार अपराह्न १ः१५ बजे बस्ने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही भदौ २३ गते मङ्गलबार बस्ने गरी तोकिएको बैठक विशेष कारणवश उक्त दिन बस्न नसक्ने भएकाले भदौ २४ गतेका लागि निर्धारण गर्नुभएको सङ्घीय स... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा दुई अन्तरराष्ट्रिय सम्झौता पेस

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभामा दुई अन्तरराष्ट्रिय सम्झौता पेस गरिएको छ । सभाको बिहीबारको बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्नेसम्बन्धी सम्झौता पेस गर्नुभयो । नेपाल सरकार र भारत सरकारबीच भएको दीर्घ... थप हेर्नुहोस्

News-Image

बालश्रमसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ । सभाको बिहीबारको बैठकले युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित स... थप हेर्नुहोस्

News-Image

बाढीबाट बेपत्ता भएकाको खोजी र सुरुङमा फसेकाको चाँडो उद्धार गर्न आग्रह

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सांसदहरूले भोटेकोशी–त्रिशूली नदीमा बेपत्ता आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा आफ्ना धारणा राख्ने ... थप हेर्नुहोस्