संसदीय

News-Image

नेपालीले आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण

  • २०८३ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभामा सांसदहरुले मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेको घटनाका सम्बन्धमा सरकारको ध्यानकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा सांसद खड्कबहादुर शाहीले गणेश नेपालीले आत्मदाहको बाटो रोज्नु दुःखद् भएको बताउनुभयो । सांसद वर्... थप हेर्नुहोस्

News-Image

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

  • २०८३ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित कृषक तथा स्थानीय समुदायको सुरक्षा र राहत मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा मन्त्रालयसँग सम्बन्धित सांसदका प्रश्नको उत्तर दिँदै... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाबाट चार विधेयक सर्वसम्मतिले स्वीकृत

  • २०८३ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ । सभाको बिहीबारको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

  • २०८३ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बिहीबारको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

  • २०८३ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बिहीबारको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । विधेयक अब प्रतिनिधिसभामा फ... थप हेर्नुहोस्

News-Image

सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी

  • २०८३ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका प्रगतिबारे बैठकलाई जानकारी गराउनुभएको हो ।... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरू – LIVE

  • २०८३ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२’ पेस गर्नुहुने कार्यसूची रहेको छ । यसैगरी मन्त्री गौतमले ‘अख्तियार... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार

  • २०८३ असार २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने भएको छ । पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगन भएको हो । विशेष कारणबस स्थगन भएको आजको बैठक यही असार २५ गते बिहीबार ११ः०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गर्नु... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा रासायनिक मलको सहज व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

  • २०८३ असार २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदहरुले धानखेती लगाउने समयमा रासायनिक मल अभावका कारण चिन्तित किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँहरूले यसअघिका वर्षहरूमा जस्तै यस वर्ष पनि मल अभावको समस्याबाट क... थप हेर्नुहोस्

News-Image

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

  • २०८३ असार २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठकले बुधबार ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३’ गरी दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सर्वसम्मतले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड... थप हेर्नुहोस्