संसदीय

News-Image

भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन : मन्त्री गौतम

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र, निष्पक्ष र संवैधानिक भूमिकाको पूर्ण सम्मान गर्दै सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनमा प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा ... थप हेर्नुहोस्

News-Image

आज नौवटा संसदीय समितिका बैठक बस्दै

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन् । कार्यक्रमअनुसार बिहा... थप हेर्नुहोस्

News-Image

‘विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ’

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीको रूपमा रहेको विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उहाँले सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद्बाट प्रभावित नागरिकको उद्धार र ... थप हेर्नुहोस्

News-Image

बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले लोकतन्त्रका लागि भएका बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर उहाँले लोकतन्त्र र जनजीविकाका सवालमा कुनै पनि प्रकारको प्रश्न खडा हुन नहुने बत... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा बाँदर–बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बाँदर र बँदेलबाट किसानले भोग्नुपरेका समस्यादेखि शान्ति सुरक्षासम्मका विभिन्न विषय उठाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरूले मुलुकका विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढीपहिरोबाट भएका ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रियसभा आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रस्तुत... थप हेर्नुहोस्

News-Image

विद्युत् पहुँच युक्त कर्णाली बनाउँदै छौँ : मन्त्री श्रेष्ठ

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय ग्रिड विस्तारसँगै स्थानीयस्तरमा लघु जलविद्युत्, सौर्य मिनीग्रिड र घरेलु सौर्य प्रणाली विस्तार गरेर विद्युत् सेवायुक्त कर्णाली बनाउन सरकार लागिपरेको बताउनुभएको छ । राष्ट्रियसभाको बैठकमा ब... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाका सदस्यद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य नरबहादुर विष्टले कर्णाली प्रदेशको खानेपानी आयोजना सञ्चालन गर्न  ढिलाइ हुनलागेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । कर्णाली प्रदेश... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी या... थप हेर्नुहोस्

News-Image

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै सुरु हुन सकेको छैन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बिहानदेखि सुरु भएको संसदीय दलको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन नसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ... थप हेर्नुहोस्