संसदीय

News-Image

नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन

  • २०८३ असार १५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् सचिवालयले नेपाल र विश्वका विभिन्न मुलुकलाई मित्रवत्रूपमा जोड्न ४३ मैत्री संसदीय समूह गठन गरेको छ । सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिइएको सो समूहमा संयोजक तथा सदस्यहरू तोकिएको ... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता

  • २०८३ असार १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकले प्रतिष्ठानमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्दै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्यमन... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाबाट सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत

  • २०८३ असार १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने बहुमतले स्वीकृत भएको छ । अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गर्दा स्वीकृत भएको हो । सो विधेयकमाथि ... थप हेर्नुहोस्

News-Image

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

  • २०८३ असार १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’ निवारण (तेस्रो संशोधन), विधेयक २०८३’ लाई विचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत भएको छ । अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ प... थप हेर्नुहोस्

News-Image

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत

  • २०८३ असार १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ पारदर्शी र व्यवस्थित गर्न ल्याइएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्तव सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट का... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

  • २०८३ असार १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

  • २०८३ असार १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । सांसदहरूरु हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राख्नुभएको स... थप हेर्नुहोस्

News-Image

तल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर : अर्थमन्त्री वाग्ले

  • २०८३ असार १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन हुने कर तल्लो तहका नागरिक लाभान्वित हुने बताउनुभएको छ । प्रतिनिसिभाको आजको बैठकमा ‘आर्थिक विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले निजी विद्यालयका लागि समता शु... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

  • २०८३ असार १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै छानबिनको माग गर्नुभएको छ । नेपाली कांग्रेसका गीता गुरुङले कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भनी व... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

  • २०८३ असार १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिबारे सदनमै पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको प्रारम्भमा विपक्षी दलका सांसद आफ्ना आसनबाट उठेपछि सभ... थप हेर्नुहोस्