संसदीय

News-Image

खोटाङमा श्रम संस्कृति पार्टीका राई निर्वाचित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै श्रम संस्कृति पार्टी महासचिव समेत रहनुभएका आरेन निर्वाचित हुनुभएको ह... थप हेर्नुहोस्

News-Image

पाल्पा–२ रास्वपाका थापा विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाल्पा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर थापा निर्वाचित हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनकोे अन्तिम मतपरिणामअनुसार उहाँले २६ हजार ७३६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी ने... थप हेर्नुहोस्

News-Image

पश्चिम नवलपरासी–१ मा रास्वपाका खनाल विजयी, कांग्रेसका विनोदकुमार चौधरी पराजित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणनाअनुसार उहाँले ४५ हजार २४१ मत प्राप्त गर्दै... थप हेर्नुहोस्

News-Image

कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित हुनुभएको छ । यहाँको कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी हुनुभएको छ । २४ हजार ३३२ मतसहित उहाँ विजयी हुनुभएको निर्वाचन अ... थप हेर्नुहोस्

News-Image

रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

रौतहट २ मा नेपाली कांग्रेसका डा मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले २९ हजार ५२८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिनुभयो । नव निर्वाचित डा आलका निकट... थप हेर्नुहोस्

News-Image

महोत्तरी २ मा रास्वपाका साह विजयी, शरतसिंह भण्डारी पराजित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत महोत्तरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपककुमार साह निर्वाचित हुनुभएको छ । उहाँ ३२ हजार ७३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्ट... थप हेर्नुहोस्

News-Image

मोरङ–३ मा रास्वपाका कार्की विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

मोरङका ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार उहाँले ३६ हजार ९२४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेप... थप हेर्नुहोस्

News-Image

झापा–४ मा रास्वपाका ढकाल विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भुप्रसाद ढकाल विजयी हुनुभएको छ । उहाँले ४३ हजार ६३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँका न... थप हेर्नुहोस्

News-Image

सर्लाही–३ मा रास्वपाका साह विजयी, नारायणकाजी श्रेष्ठ पराजित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार विजयी हुनुभएको छ । निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार उहाँले ४६ हजार ८९० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नाराय... थप हेर्नुहोस्

News-Image

झापा–२ मा पूर्व उपसभामुख रानामगर विजयी, पूर्व सभामुख घिमिरे पराजित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उहाँले ६० हजार ११० मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्... थप हेर्नुहोस्