पत्रपत्रिकाबाट

News-Image

जेठ १० सम्म लकडाउन बढाउने सरकारको तयारी

  • २०७७ बैशाख २२, सोमबार

कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा... थप हेर्नुहोस्

News-Image

विभिन्न जिल्लामा कोरोना फैलिएपछि रातारात काठमाडौं भित्रिने बढे

  • २०७७ बैशाख २२, सोमबार

तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौं उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका ... थप हेर्नुहोस्

News-Image

ओलीले एक पद छाड्नुपर्नेमा नेपाल समूहको अडान कायमै

  • २०७७ बैशाख २२, सोमबार

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाउने भएको छ । सत्तारुढ नेकपाको आगामी २५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकमा नेपाल समूहको प्रधानमन्त्री ओलीले ‘प्रधा... थप हेर्नुहोस्

News-Image

लकडाउन खुकुलो गर्न बन्यो यस्तो कार्ययोजना

  • २०७७ बैशाख २१, आईतवार

लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै ... थप हेर्नुहोस्

News-Image

मुडभेटतिर नेकपा, ओलीले राजीनामा नै दिनुपर्ने अडानमा प्रचण्ड र नेपाल

  • २०७७ बैशाख १७, बुधबार

प्रधानमन्त्री केपी ओलीले एकाएक ल्याएको अध्यादेश प्रकरणले चर्किएको विवाद सल्टिन नसक्दा राजनीतिक गतिरोध बढ्दै गएपछि नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ। पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफलपछि बुधबार सचि... थप हेर्नुहोस्

News-Image

कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव चार दिनसम्म उठेन, आफन्तको यस्तो आरोप

  • २०७६ चैत्र २०, बिहीबार

बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन् । थापाको मृत्युको कारण अस्पतालले बताउन नसकेपछि पत्नी र आफन्तले शव नउठाएका हुन् । रुघा–खोकी र ज्वरो आएर अस्पताल भ... थप हेर्नुहोस्

News-Image

सुनसान बन्दै उपत्यका, लामो दूरीका सार्वजनिक यातायात बन्द

  • २०७६ चैत्र ९, आईतवार

कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ । चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका करिब तीन... थप हेर्नुहोस्

News-Image

स्थलमार्ग हुँदै भारतबाट आउने नेपाली बढे, स्वास्थ्य परीक्षण गर्न समस्या

  • २०७६ चैत्र ९, आईतवार

कोरोना भाइरसको जोखिम फैलिएसँगै छिमेकी मुलुक भारतमा रहेका नेपालीहरू धमाधम स्वदेश फिर्ता हुन थालेका छन् । रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका नेपाली पछिल्ला केही दिनयता नेपाल फर्कने क्रम बढ्दो छ । सरकारले नेपाल–भारत नाकामा आवतजावत कडाइ गरे पनि शनिवा... थप हेर्नुहोस्

News-Image

सिंहदरवारमै सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भनाभन

  • २०७६ चैत्र ५, बुधबार

पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्ने मात्रै हो । महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए ।... थप हेर्नुहोस्

News-Image

महरालाई अर्को झड्का, यौन दुर्व्यवहारको मुद्दा उच्च अदालतमा लैजाने तयारी

  • २०७६ चैत्र ४, मंगलवार

आफ्नै सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहारको अभियोग लगाएपछि कृष्णबहादुर महराको हुँदाखाँदाको सभामुख पद मात्रै गएन, जीवनभर पौरख गरेर उचालेको राजनीतिक उचाइसमेत गर्ल्यामगुर्लुम ढल्यो । पुर्पक्षका लागि डिल्लीबजार कारागारमा केही महिना गुजारेका महर... थप हेर्नुहोस्