
काठमाडौंसहित देशैभरि ‘जेनजी’ आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेका छन् । सोमबार ओलीले राजीनामा गरेका हुन् । आइतबारबाट सुरु भएको जेनजी आन्दोलन चर्किंदैजाँदा देशैभरि ठूलो जनधनको क्षति भएको छ । ‘सम्वत् २०८१ साल असार ३१ गते न... थप हेर्नुहोस्
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले संघीय सरकारमा सहभागी पार्टीका दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउँदै जसपाले उनीहरूका ठाउँमा दुई नयाँ मन्त्री... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा पढाइ हुने नेपाली विषयको पाठ्यक्रम निर्माणमा गम्भीर लापर्बाही भएको देखिएको छ । निश्चित व्यक्ति र समूहको स्वार्थबाट प्रेरित भएर पाठ्यक्रम निर्माण भएको देखिएपछि त्रिविले स्नातकोत्तर तहमा छ महिनाअघि मात्रै लाग... थप हेर्नुहोस्
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकको धेरै विषयमा सांसदबिच सहमति जुटेको छ । बिहीबारको बैठकमा भएको सहमति अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तीन तरिकाबाट बढुवा हुने भएको छ । जस अनुसा... थप हेर्नुहोस्
विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जन पुर्पक्षका लागि कारागार चलान भएका छन् । ‘लिटिल बुद्ध’ समेत भनेर चिनिने बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो । न्यायाधीश जीवनकुमार... थप हेर्नुहोस्
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग उठ्दैगर्दा उनको दल नेपाली कांग्रेसले भने बचाउ गरेको छ । कांग्रेसले सो प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको निष्कर्षसमेत निकालेको छ । तर, विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा ... थप हेर्नुहोस्
राज्यको स्रोत र साधानलाई हेरेर आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ । कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्नका लागि सरकारले तलब वृद्धि गर्ने आन्तरिक गृहकार्य गर्न लागेको हो । यसअघि सरकारले ... थप हेर्नुहोस्
पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउन गएको काठमाडौँ महानगरपालिकाको प्रहरी टोली फिर्ता भएको छ । पशुपति क्षेत्र विकास कोषको नौ रोपनी नौ आना दुई पैसा जग्गा कब्जा गरेर मारवाडी सेवा समितिले निर्माण गरेका अवैध संर... थप हेर्नुहोस्
वर्तमान सत्तारुढ गठबन्ध भत्काउने गृहकार्यमा जुटेको नेपाली कांग्रेसले सत्तारुढ दलका दुई नेतालाई प्रधानमन्त्री बन्न अफर गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एमालेबाटै विभाजन भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सम... थप हेर्नुहोस्
अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । मङ्गलबार साँझ सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा उहाँले लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिनुभएको हो । लगानी सम... थप हेर्नुहोस्
