पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ सालको दरबार हत्याकाण्डपछि भ्रम फैलाएर आफ्नो परिवारप्रति घातक हमला भएको बताएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रले शनिबार वीरगञ्जमा आयोजि... थप हेर्नुहोस्
सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक २२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । चारवटा कम्पानीलाई तीन... थप हेर्नुहोस्
साउदीले देशभरका सबै क्षेत्रमा निरीक्षण छापा मार्दा एक साताभित्रै १९ हजारभन्दा बढी अवैध बसोबास गर्नेलाई पक्राउ गरेको छ । तीमध्ये ११ हजार ४ सय २७ जना रेसिडेन्सी कानुन उल्लंघन गर्ने, ४ हजार ६ सय ९७ जना सीमा सुरक्षा कानुन उल्लंघन गर्ने र ३ हजार १ सय ९७ ज... थप हेर्नुहोस्
नागमती बाँध निर्माणका लागि प्राकृतिक रूपमा बनाउन सकिने ‘नो ड्याम’ विकल्पलाई अस्वीकार गर्दै ‘हाई ड्याम’ बाँधलाई नै प्रमुख विकल्पका रूपमा प्रस्तुत गरिएको पाइएको छ । कम जोखिम मोलेर बनाउन सकिने बाँध बढी जोखिम मोलेर बनाउन खोजिएको कुरा वन तथा वातावरण मन्त्... थप हेर्नुहोस्
हामीले दैनिक प्रयोग गर्ने नोटबाट सङ्क्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिए पनि त्यस्तो भएको पाइएको छैन । नोट वा सिक्का प्रयोग गर्दा व्यक्तिले पनि सावधानीसँगै विकल्प खोज्नुपर्ने दे... थप हेर्नुहोस्
सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातमा कम्तीमा ६ महिनाको वैध अ... थप हेर्नुहोस्
रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका छन् । टिकटकमा एक भिडियो सन्देश जारी गर्दै ... थप हेर्नुहोस्
‘जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिले त अवसर नै पाउँदैनन्’ भनेर निराश हुने र वैदेशिक रोजगारीको सोच राख्नेका लागि मुगुकी सगुना परियार ऊर्जाको पात्र बनेकी छन् । एक वर्षभित्र लोकसेवाका सात परीक्षामा नाम निकाल्न सफल मुगुकी २५ वर्षीया... थप हेर्नुहोस्
परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । उपसचिव केशव अर... थप हेर्नुहोस्
साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी (एससीडीओ)ले कोरोनाको समयमा बिदामा घर फर्किएर पुनः साउदी फर्किन नपाएका ८ नेपाली कामदारले पाउने तलब सुविधा उपलब्ध गाराउने भएको छ । कोरोनाका बेला छुट्टी गएको र महामारीका कारणले फर्किन नसकेका र कम्पनीले दिनुपर्ने तलब ... थप हेर्नुहोस्