राष्ट्रिय समाचार

News-Image

मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

  • २०८२ माघ ८, बिहीबार
  • दीपक बोहरा

चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको इतिहास खोज्न थालिएको छ । तीन विदेशी नागरिकले पहिले नै अनुसन्धानसमेत गरिसकेको अवस्थामा विश्वमै चर्चामा रहेको सोही क्षेत्रलाई पर्यटकीय हिसाबले पनि अगाडि बढाउन ... थप हेर्नुहोस्

News-Image

आमाहरुको निर्वाचन प्रहरी बन्ने रहर

  • २०८२ माघ ८, बिहीबार
  • हिमाल लम्साल

पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन् तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको लागि जुटिरहनुभएको छ । उमेरले ५३ वसन्त पार गरेकी तीन सन्तानकी आमा रहनुभएकी उहाँ रहरले भन्द... थप हेर्नुहोस्

News-Image

चिनी उद्योगको मेसिनमा च्यापिएर मृत्यु

  • २०८२ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो । काम गर्ने क्रममा च्... थप हेर्नुहोस्

News-Image

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

  • २०८२ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आउनुभएको छ । आधुनिक प्रविधि र रेडिमेड कपडाको बढ्दो प्रयोगका बीच पनि परम्परागत सीपको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले रसिला ताम्राकार... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा एक जनाको मृत्यु

  • २०८२ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो । देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्... थप हेर्नुहोस्

News-Image

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

  • २०८२ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य ... थप हेर्नुहोस्

News-Image

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

  • २०८२ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात् ... थप हेर्नुहोस्

News-Image

मौसम  : पश्चिमी वायुको आंशिक प्रभाव कायम, आज पनि तराईमा हुस्सु लाग्ने

  • २०८२ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम... थप हेर्नुहोस्

News-Image

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

  • २०८२ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष ... थप हेर्नुहोस्

News-Image

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

  • २०८२ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा बुधबारदेखि सिसी क्यामरा जडान सुरु गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बुधबार एक समारोहकाबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश... थप हेर्नुहोस्