राष्ट्रिय समाचार

News-Image

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । हडियाबाबाको पुण्यस्मृति दिवसका अवसरमा प्रत्येक वर्ष सञ्चालन हुने मेलामा नेपालको विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौं साधुसन्तको सहभागिता ह... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७... थप हेर्नुहोस्

News-Image

बैतडीमा नयाँ मतदातामा निर्वाचनको उत्साह

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ । गत असोज ९ गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएकामा हालसम्म ६ सय बढीको नाम दर्ता भइसेक... थप हेर्नुहोस्

News-Image

देशभरको मौसम सफा रहने पूर्वानुमान

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति... थप हेर्नुहोस्

News-Image

अख्तियारद्वारा फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार निरौलाले भारतको ... थप हेर्नुहोस्

News-Image

सिमकोटमा चार दिनदेखी विद्युत् आपूर्ति बन्द

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएपनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो । अन्य विद्युत्को स्रोत नहुँदा विद्युत्बाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन्... थप हेर्नुहोस्

News-Image

सदर चिडियाखानामा कालो रङको चितुवा

  • २०८२ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

जावलाखेलस्थित सदर चिडियाखानामा बुधबारदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा बुधबार देखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत... थप हेर्नुहोस्

News-Image

प्रकृति संरक्षणसम्बन्धी सचेतना जगाउँदै सेना

  • २०८२ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाले प्रकृति संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत विषयमा दुई सय भन्दा बढी विद्यार्थी र स्थानीयमाझ सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाका युनिटले विभिन्न स्थानमा उनीहरुलाई संरक्षण शिक्षालग... थप हेर्नुहोस्

News-Image

काठमाडौंका दुई स्थानबाट विभिन्न धनमाल चोरी

  • २०८२ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंका दुई स्थानबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरी रातोपुल डेरा गरी बस्ने चन्द्रागिरी नगरपालिका-४ थानकोट घर भएका ३५ वर्षीय रितेश लामाको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ६ लाख २८ हजार र... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८२ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका-३ बरगाछीचोक नजिक सडकमा डब्लुबि ५९ सि ०२४८ नम्बरको ट्रकले प्रदेश.२-०३-०११ प ४३४१ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सर्लाही हर... थप हेर्नुहोस्