राष्ट्रिय समाचार

News-Image

नवनियुक्त तीन मन्त्रीले लिए सपथ

  • २०७८ बैशाख ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शनिबार नियुक्त भएका तीन जना मन्त्रीहरु नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीले आइतबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्... थप हेर्नुहोस्

News-Image

चैते दशैंमा सार्वजनिक विदा

  • २०७८ बैशाख ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेश सरकारले चैते दशैंका दिन प्रदेशमा सार्वजनिक विदा दिएको छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चैत ७ गते प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालय, शिक्षण संस्थालगायत ठाउँमा विदा हुने जनाएको हो । २०७७ ... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री थापाको सांसद र गृहमन्त्री पद गुम्यो

  • २०७८ बैशाख ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ। नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद र... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशमा ५ घन्टाको अन्तरालमा ४ जना काेराेना संक्रमितको मृत्यु

  • २०७८ बैशाख ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

गएराति करिब ५ घन्टाको अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ । साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्द... थप हेर्नुहोस्

News-Image

एमसीसी सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो ?

  • २०७८ बैशाख ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले शनिबार डाकेको सर्वदलीय बैठकमा कोरोनाको दोस्रो लहर नियन्त्रण, सङ्घ, प्रदेश र स्थानीय तहमा रिक्त रहेका स्थानमा उपनिर्वाचन र करिब दुई वर्षदेखि सदनमा थन्किएको एमसीसीका विषयमा गम्भीर छलफलपछि केही महत्वपूर्ण विषयमा सहमति जुटेको बता... थप हेर्नुहोस्

News-Image

आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

  • २०७८ बैशाख ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ। पहाडी भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी ... थप हेर्नुहोस्

News-Image

वैशाख ९ गते हस्तान्तरण गरिंदैछ एनआरएनएले निर्माण गरेको गुप्सीपाखाको यो बस्ती

  • २०७८ बैशाख ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

गैरआवासीय नेपाली संघ एनआरएनएले निर्माण गरेको गोरखाको लाप्राकस्थित गुप्सीपाखाको बस्ती वैशाख ९ गते हस्तान्तरण गरिने भएको छ। संघका अध्यक्ष कुमार पन्तले दिएको जानकारीअनुसार ७ सय ७३ वटा घर हस्तान्तरण गर्न लागिएको हो। ०७२ सालमा गोरखा गएको भूकम्पले लाप्र... थप हेर्नुहोस्

News-Image

वैशाखभर विद्यालय बन्द गर्नुपर्ने सीसीएमसीको निष्कर्ष, मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्ने

  • २०७८ बैशाख ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसबारे अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ । सीसीएमसीको शनिबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त... थप हेर्नुहोस्

News-Image

गण्डकीमा पनि फ्लोर क्रस गर्ने माधव नेपाल पक्षको तयारी

  • २०७८ बैशाख ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमा कर्णालीको घटना दोहोरिने सम्भावना बढेको छ । माधव नेपाल पक्षले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने संकेत दिएको छ । मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, माअ‍ोवादी केन्द्र र ... थप हेर्नुहोस्

News-Image

आइतबारसम्म असिनापानी पर्ने सम्भावना

  • २०७८ बैशाख ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

का​ठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको हो । शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी ... थप हेर्नुहोस्