राष्ट्रिय समाचार

News-Image

ओलीसँग डिनर मिटिङपछि वामदेव गौतमले दिए यस्तो प्रतिक्रिया

  • २०७८ बैशाख १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमसँग डिनर मिटिङ गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार ओलीले गौतमसँग डिनर मिटिङ गरेका हुन्। ओली र गौतमको डिनरमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री शेरधन राई भेट्न एमालेको नयाँ मुख्यालय पुगेकी बालिका खड्कालाई रोक्यो प्रहरीले

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आफूलाई प्रेममा धोका दिएको आरोप लगाउँदै बालिका खड्काले फेरि मुख्यमन्त्री शेरधन राईलाई पार्टी कार्यालयभित्रै प्रवेश गरेर भेट्ने प्रयास गरेकी छन् । आज बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँगै एमालेको नयाँ केन्द्रीय कार्यालय (थापाथली) पुगेका मु... थप हेर्नुहोस्

News-Image

४५ वटा च्याङ्ग्रा मारेको चितुवा च्याङ्ग्रा कै खोरमा भेटिएपछि…

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले ज... थप हेर्नुहोस्

News-Image

एक घण्टा ओलीमात्रै बोले, नेपाल सुनिरहे

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घण्टा चलेको छलफलमा भने नेपालले पार्टी जोगाउन ओलीसँग अनुरोध गरे । छलफलमा सुरुको एक घण्टा ओलीमात्रै ब... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकासहितका देशका यी स्थानमा वर्षा जारी

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकासहितका स्थानमा पानी परिरहेको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले गण्डकी, बागमती र प्रदेश २ मा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पानी पर्ने क्रम केही घण्टापछि रोकिए ... थप हेर्नुहोस्

News-Image

ओलीसँगको वार्तापछि नेता नेपालले दिए यस्तो प्रतिक्रिया

  • २०७८ बैशाख ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीचको भेटवार्ता सकिएको छ । राजधानीको एक होटलमा ओली र नेपालबीच दुई घण्टा वार्ता भएको थियो । वार्तापछि नेता नेपालले सञ्चारकर्मीसँग भने, 'म केही बोल्दिनँ ।' यद्दयपी ओली र नेपालबीच वार्ताका माध्यमबाटै विवाद समाधान ... थप हेर्नुहोस्

News-Image

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे माओवादीले गर्यो यस्तो निर्णय

  • २०७८ बैशाख ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई द... थप हेर्नुहोस्

News-Image

नक्कली पीसीआरको आशंकामा विमानस्थलमा रोकिए १२२ यात्रु

  • २०७८ बैशाख ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नक्कली पीसीआर परीक्षणको रिपोर्ट लिएर विदेश जान लागेको आशंकामा प्रहरीले १ सय २२ जना नियन्त्रणमा लिएको छ। त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले विदेश जान लागेका युवाहरुले देखाएको पीसीआर रिपोर्टमा शंका लागेपछि रोकेको हो। रोकिएका सबै सुरिया ल्याबमा कोभिड ... थप हेर्नुहोस्

News-Image

नेपालगञ्जमा आजदेखि एक हप्ता लकडाउन

  • २०७८ बैशाख ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार नेपालगञ्जमा आज मध्यरातदेखि १५ गतेसम्म लकडाउन हुने भएको हो... थप हेर्नुहोस्

News-Image

देशभर मौसम बदली‚ यी स्थानमा पानी पर्ने सम्भावना

  • २०७८ बैशाख ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै ठाउँको मौसम बदली भई हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने जनाएको छ। स्थानीय वायु, पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको कारण वर्षा हुन लागेको मौसमविद् समीर श्रेष्... थप हेर्नुहोस्