
बुधबार बिहान उत्तरपूर्वी भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ। उक्त भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ। भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७:५१ मा भूकम्प गएको हो... थप हेर्नुहोस्
गत विहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा गजब गजबका प्रसंग निस्किएका छन् । डिनरअघि बैठक कोठामा कुरा हुँदा एउटा प्रसंगमा गौतमले भनेका थिए– ‘हेर्नुस् कमरेड, सर्वोच्चले एमाले ब्युँता... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । महाशाखाले बुधबार जारी गरेको पूर्वानुमानका अनुसार... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ । कोरोना भाइरस महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भ... थप हेर्नुहोस्
काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्पको धक्काले क्षति पुर्याएको छैन । २०७२ वैशाख १२ ... थप हेर्नुहोस्
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का चार हजार ५२४ संक्रमित थपिएका छन् । १५ हजार ६८१ वटा नमुनाको परीक्षण गरिएकोमा चार हजार ५२४ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या तीन लाख सात हजार ९२५ पुगेको छ । पछिल... थप हेर्नुहोस्
उर्जा, जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी सेल्फ आइसोलेसनमा बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जानकारी दियो । हिजोको मन्त्रिपरिषद् बैठकमा उनी सह... थप हेर्नुहोस्
विहीबारदेखि उपत्यकामा १५ दिनको निषेधाज्ञा हुने भएपछि बिहानैदेखि काठमाडौं छाड्नेको संख्या बढेको छ । काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जि... थप हेर्नुहोस्
नेकपा एमालेभित्रको विवादको प्रभाव प्रदेश सरकारमाथि पर्न थालेको छ । यसको पहिलो शिकार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भएका छन् । उनीविरुद्धको अविश्वासको प्रस्तावमाथि प्रदेशसभामा बहस मंगलबार समाप्त हुने र बुधबार मतदान हुनेछ । सदनभित्र... थप हेर्नुहोस्
देशको पूर्वी भू-भागमा न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश नं १ तथा प्रदेश नं २ का केही भू-भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार प्रदेश नं १, प्रदेश... थप हेर्नुहोस्
