
पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको मृत्यु भएको छ। केहि दिनदेखि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका उनको घरमै उपचार गराउने क्रममा मृत्यु भएको हो। उनका छोरा चिकित्सक भएका कारण कोरोनाको परीक्षण नगराई घरमै राखेर उपचार गराएक... थप हेर्नुहोस्
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर बढेपछि सरकारले आजदेखि काठमाडौं उपत्यकामा १५ दिनसम्म निषेधाज्ञा लागु गरेको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)ले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाए पनि सरकारले त्यसलाई एक हप्ता थपे... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण अहिले देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाले विहीबार दिनभर तराईका भूभागम... थप हेर्नुहोस्
प्रहरीले निषेधाज्ञा सफल बनाउन उपत्यकामा चेकजाँचमा कडाइ गरेको छ । स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएपनि निषेधाज्ञा उलंघन गर्न हुने भएकाले चेकजाँचलाई कडा पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक स... थप हेर्नुहोस्
बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । अस्पतालका नर्सिङ अफिसर इश्वरी केसीका अनुसार ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो । दुई सातायता ७५ जनामा संक्रमण देखिएक... थप हेर्नुहोस्
प्रदेश सभाको विशेष अधिवेशन दिनभर ‘बेपत्ता’ भएका राष्ट्रिय जनमोर्चाका सांसद भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन्। सदनमा अनुपस्थित भएका शाही कोरोना संक्रमण भएको भन्दै पोखराकै चरक मेमोरियल अस्पताल भर्ना भएर आइसियूमा बसेका छन्। मुख... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ७७४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ... थप हेर्नुहोस्
खुकुरी थ्री एक्स रमले नेपालका पवित्र हिमालयहरूको संरक्षण र सुरक्षार्थ विश्वकै बृहत्तर हिमालय सफाइ अभियानमा आफ्नो संलग्नता जनाएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको ऐतिहासिक स्वच्छ हिमालय कार्यक्रम २... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ । शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था स्थिर नै र... थप हेर्नुहोस्
गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक विनोदविन्दु शर्माका मंगलबार स्वाब लिएर परीक्षण गरिएकामध्ये तीनजना सांसदलाई कोरोना संक्रमण देखिएको हो ‘सबै माननीयज्यूहरुको कोरोना परीक्षण ... थप हेर्नुहोस्
