राष्ट्रिय समाचार

News-Image

मन्त्रिपरिषद बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

  • २०७८ बैशाख २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित सांसदको संख्या २२ पुग्यो

  • २०७८ बैशाख २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

संघीय संसदका २२ जना सांसदसहित १ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ। आगामी सोमबार बस्ने प्रतिनिधिसभा बैठकलाई मध्यनजर गर्दै यही २२ देखि २४ गतेसम्म गरिएको स्वाब संकलनबाट ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। यसअघि नै दुईजना मन्त्रीसहित आठजना सांसदह... थप हेर्नुहोस्

News-Image

राजनीतिक माहोल तातिरहेका बेला प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

  • २०७८ बैशाख २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विदाका दिन पनि मन्त्रिपरिषदको बैठक बोलाएका छन् । शनिबारका लागि उनले आकस्मिक बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बोलाइएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले भ... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • २०७८ बैशाख २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

आज देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावले आज दिउँसो ... थप हेर्नुहोस्

News-Image

कीर्तिमानी कामिरिता २५ औँ पटक सगरमाथाको चुचुरोमा

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वसन्त यामको सगरमाथा आरोहण आजदेखि सुरु भएको छ । आङरिता शेर्पाको नेतृत्वमा बाटो बनाउँदै गएको टाेली शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै यो यामको आरोहण सुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिइन् । २... थप हेर्नुहोस्

News-Image

गठबन्धनका तर्फबाट देवकोटाद्वारा उम्मेद्वारी दर्ता

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा डाक्टर खिमलाल देवकोटाको मनोनयन दर्ता भएको छ। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र पक्षका तर्फबाट साझा उम्मेदवारका रुपमा देवकोटाले निर... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री थापालाई नै उम्मेदवार बनाउने एमाले स्थायी कमिटीको निर्णय

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एमा... थप हेर्नुहोस्

News-Image

बाँकेमा बिहानै थप १० कोरोना संक्रमितको मृत्यु

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु भएको छ। बाँकेको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा गएरातिदेखि आज विहानसम्म १० जनाको ज्यान गएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जनाकारी दिए। मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा कार्यरत ९१ पत्रकारलाई कोरोना संक्रमण

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा कार्यरत ९१ जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको नेपाल पत्रकार महासंघले जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका हुन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासह... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको ... थप हेर्नुहोस्