
जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो । चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको जनाएको छ। महाशाखाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली भइरहेको जनाएको छ । यसैगरी, श... थप हेर्नुहोस्
जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले आज पक्राउ गरेको छ । आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेको हो । घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरी... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ३, ओखलढुंगाका ३, खोटाङका २, झापाका ४, ताप्लेजुङका १, भोजपुरक... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलोपल्ट डाक्टरको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा एक डाक्टरसहित थप ११ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ । ६ वटा जिल्लाका एक महिला र १० पुरुष गरी ११ जना क... थप हेर्नुहोस्
नुवाकोट ककनी–२ सिसिडोलमा ओखरपौवा स्यानिटरी ल्याण्डफिल डम्पिङ्ग साइटको निर्माण गरी विगत १५ बर्षदेखि काठमाडाैं महानगरपालिका र ललितपुर महानगरपालिकाले फोहोर फाल्दै आएको छ । दुई बर्षको लागि निर्माण गरेको डम्पिङ्ग साइट १५ बर्ष पुग्दा पनि त्यसको स्तर उन्नत... थप हेर्नुहोस्
नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दि... थप हेर्नुहोस्
यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो । एकचालीस जना... थप हेर्नुहोस्
भारतको मध्यप्रदेशको शिवपुरी जिल्लामा लापरवाहीका कारण दुर्घटना भएको छ । त्यहाँ रहेको अस्पतालको आईसीयू वार्डमा बुधवार अचानक हाईफ्लो अक्सीजन मेसिन पड्किँदा एक जना उपचाररत बिरामीको मृत्यु भएको हो । सिलिण्डर पड्किँदा आगो लागेको र अक्सीजन सप्लाई नभएकोले... थप हेर्नुहोस्
नक्कली इन्सपेक्टर बनेर लोकसेवाको परीक्षा सञ्चालन गर्ने एकजना पक्राउ परेका छन् । ती व्यक्ति नक्कली प्रहरी भएको खुल्न आएको छ । उनलाई प्रहरीले नक्कली बर्दीसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी ... थप हेर्नुहोस्
