राष्ट्रिय समाचार

News-Image

बारामा घाँटी रेटेर ७ र ९ वर्षीय दाजुभाइको हत्या

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बाराको कलैयामा दुईजना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको बारा प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजुभाइ हुन् । कलैया उपमहानगरपालिका-७ रंगपुर स्थित मदरसा... थप हेर्नुहोस्

News-Image

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम निरन्तर

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोभिड–१९ महामारीबीच थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै ‘आइसोलेसन सेन्टर’ निर्माण गरी सुरुङ खन्ने कामलाई निरन्तरता दिइएको सडक विभागल... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य संकटकालबारे मन्त्रिपरिषदले गर्यो यस्तो निर्णय

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोभिड– १९ को महामारी नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि सारेको स्वास्थ्य संकटकाल प्रस्तावमाथि मन्त्रिपरिषदमा छलफल भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य संकटकाल, संक्रामक रोग ऐन, २०२० संशोधन, एकीकृत स्वास्थ्य... थप हेर्नुहोस्

News-Image

शक्तिशाली चक्रवातको असर नेपालमा ५ दिन पर्ने

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ । अहिले पनि अरब सागरम... थप हेर्नुहोस्

News-Image

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस भर्चुअल कार्यक्रम गरी सम्पन्न

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणजस्तो विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक छ भन्ने सन्देशसहित विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) कार्यक्रम सम्पन्न भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मे १७ मा का अवसरम... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाललाई भोट दिन माओवादीको निर्देशन

  • २०७८ जेष्ठ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले वाग्मती प्रदेशअन्तर्गत हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गठबन्धनका उमेदवार डा खिमलाल देवकोटालाई मतदान गर्न आफ्ना मतदाताहरुलाई निर्देशन पनि दिएको छ । 'वाग्मती प्रदेशबाट राष्ट्रियसभाका लागि प्रतिनिधिन्व गर्ने सदस्य र... थप हेर्नुहोस्

News-Image

विवाहको भोलिपल्टै कोरोना पुष्टि, १५ औँ दिनमा बेहुलाको गयो ज्यान

  • २०७८ जेष्ठ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

परिवारले वैशाख १५ का लागि बिहेको लगन छिने । तर बिहे हुन लागेका बुटवल–११ देवीनगरका २९ वर्षीय दीपक ज्ञवालीलाई भने १० गतेदेखि नै ज्वरो आएको थियो । नजिकको मेडिकलमा रगत जाँचपछि टाइफाइड भएको भन्दै ५ दिनलाई औषधि दिइयो । स्लाइन चढाइयो । उनको स्वास्थ्यमा स... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित वरिष्ठ साहित्यकार सुवेदीको निधन

  • २०७८ जेष्ठ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । विस... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा गाडी नगुड्दा पनि प्रदूषण उस्तै

  • २०७८ जेष्ठ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ। कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा यति बेला गाडी अत्यन्तै न्यून संख्यामा गुडेका छन्। तर पनि काठमाडौं विश्वका १० अति प्रदूषित सहरक... थप हेर्नुहोस्

News-Image

एक लाख संक्रमित घरमै, सरकारलाई छैन चासो

  • २०७८ जेष्ठ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएको समेत पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको छैन । कतिपय संक्रमित र उनीहरूका आफन्तमा पर्याप... थप हेर्नुहोस्