राष्ट्रिय समाचार

News-Image

आज देशका यी स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

  • २०७८ बैशाख २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जनाएको छ । आज बिहान देशको प्रदेश २ र प्रदेश १ मा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंश... थप हेर्नुहोस्

News-Image

पार्टी कार्यालयलाई कोरोना अस्पताल बनाउन नुवाकोट कांग्रेसको प्रस्ताव

  • २०७८ बैशाख २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको र अस्पतालहरूमा शय्या खालि नभएका समस्या देखिएको नेपाली कांग्रेस नुवाकोटले विदुरस्थित पार्टी कार्यालयको भवनलाई कोरोना अस्पतालका रूपमा सञ्चालन गर्न प्रस्ताव गरेको छ। कांग्रेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसील... थप हेर्नुहोस्

News-Image

तीनै जिल्लाका सिडियोको बैठक बस्दै, उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिने

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा थप निषेधाज्ञा कडाइ गरिने भएको छ। कुनकुन क्षेत्रमा कडाइ गर्नेबारे सोमबार तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरू बैठक बस्दै छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले साँझ ६ बजे बैठक बस्ने ... थप हेर्नुहोस्

News-Image

कैलालीमा सोमबार बिहानै ४ जना संक्रमितको मृत्यु

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

कैलालीमा कोरोना भाइरस सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको हो। ३८ वर्षीय पुरुषको सोमवार बिहान साढे १ बजेको समयमा मृत्यु भएको हो भने... थप हेर्नुहोस्

News-Image

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमार रहेको प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेखेका छन्। उनले सजकता अपनाउन पनि सबैमा आग्रह गरेका छन्। उनले लेखेका छन्-'ज्वरो र जीउ दुख... थप हेर्नुहोस्

News-Image

देशभरको मौसम बद्ली : केही ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज देशभर मौसम बद्ली भएको छ । हिजो अस्तिदेखि नै मौसम बद्ली भएको र आज पनि मौसम सफा नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज विशेषगरी प्रदेश-१ सहित पहाडी... थप हेर्नुहोस्

News-Image

आजदेखि आन्तरिक उडान बन्द

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक उडान बन्द हुने भएको छ । संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले सडक आवागमन ठप्प बनाए ... थप हेर्नुहोस्

News-Image

आन्तरिक हवाई उडान पनि बन्द गर्ने मन्त्रिपरिषद् निर्णय

  • २०७८ बैशाख १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जान... थप हेर्नुहोस्

News-Image

प्लाज्मा थेरापीबाट उपचार गर्दा पनि पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार आएन

  • २०७८ बैशाख १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यस्थिति अझै सुध्रिएको छैन। प्लाज्मा थेरापीबाट उपचार गर्दा पनि स्वास्थ्य अवस्था सुधारोन्मुख नभएको अस्पताल प्रशासनले जानकारी दिएको छ। अहिले पनि उनलाई आइसीयूमा हाइफ्लो अक्सिजन दि... थप हेर्नुहोस्

News-Image

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

  • २०७८ बैशाख १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसोलेसन सेन्टरमा थिए । मृत्यु हुनेमा राजापुर नगरपालिका २ ब... थप हेर्नुहोस्