राष्ट्रिय समाचार

News-Image

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

  • २०८३ जेष्ठ २८, बिहीबार
  • कमल खत्री

म्याग्दी जिल्लाको उत्तर–पूर्वी भूभागमा फैलिएको रघुगङ्गा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमका रुपमा रहेको छ । प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र... थप हेर्नुहोस्

News-Image

कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

  • २०८३ जेष्ठ २८, बिहीबार
  • मनोज अधिकारी

इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुग्नुहुन्छ । खोर सफा गर्ने, दाना, पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने काम उहाँको दैनिकी हो । केही वर्षअघि वैदेशिक रो... थप हेर्नुहोस्

News-Image

यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् : अध्ययन

  • २०८३ जेष्ठ २८, बिहीबार
  • भीष्मराज ओझा

हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ । छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका कारण यो मौसम झन् जोखिमपू... थप हेर्नुहोस्

News-Image

मौसम : देशभर साधारणतया आज बादल लाग्ने

  • २०८३ जेष्ठ २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया आज बादल लाग्नेछ । त्यसैगरी, कोशी, बा... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ

  • २०८३ जेष्ठ २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग रु ३० लाखभन्दा बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहाद... थप हेर्नुहोस्

News-Image

सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

  • २०८३ जेष्ठ २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प... थप हेर्नुहोस्

News-Image

चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य

  • २०८३ जेष्ठ २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवनका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन् । साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताउनुभयो । पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहे... थप हेर्नुहोस्

News-Image

कामपा नगरसभाको १९औँ अधिवेशन जेठ ३१ मा

  • २०८३ जेष्ठ २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले नगरसभाको १९औँ अधिवेशन जेठ ३१ गते आइतबार बिहान ११ बजेका लागि आह्वान गरेको छ । मंगलबार कामपा प्लाजास्थित सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ५०औँ कार्यपालिका बैठकले नगरसभाको बैठक मिति र समय तय गरेको बता... थप हेर्नुहोस्

News-Image

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

  • २०८३ जेष्ठ २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ । गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम पनि उसैगरी चलेको ... थप हेर्नुहोस्

News-Image

मौसम : आंशिक बदलीदेखि मध्यम वर्षातको सम्भावना

  • २०८३ जेष्ठ २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । यस्तै, कोश... थप हेर्नुहोस्