राष्ट्रिय समाचार

News-Image

आजको मौसम : पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

  • २०८२ फाल्गुन १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल... थप हेर्नुहोस्

News-Image

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

  • २०८२ फाल्गुन १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म जो उम्मेदवार आए पनि एउटै वाचा गर्छन्, यो सडक बनाउँछु । यही सडकलाई देखाएर नेताहरुले चुनाव जिते पनि सडकको अवस्था उस्तै छ । वर्षौँ भयो, सड... थप हेर्नुहोस्

News-Image

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

  • २०८२ फाल्गुन १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सड... थप हेर्नुहोस्

News-Image

गोरखामा मृत अवस्थामा चितुवा फेला

  • २०८२ फाल्गुन १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४ फिनामस्थित हिलेखर्कमा मंगलबार चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताउनुभयो । स्थानीयले सोमबार राति चितुवा–चितुवाबीच झगडा परेको जस्तो आवाज सुनेको ब... थप हेर्नुहोस्

News-Image

निर्वाचनका लागि भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द हुने

  • २०८२ फाल्गुन १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही फागुन २१ गत... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा होली पर्व सुरु

  • २०८२ फाल्गुन १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरमा मङ्गलबार साँझ भीमसेनको लिङ्गलाई झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात चिरोथान होली पर्व सुरु भएको छ । फागुण शुक्ल अष्टमीको दिन साँझ नेपाल भाषाबाट लज्ज अर्थात भीमसेनको लिङ्ग प्र... थप हेर्नुहोस्

News-Image

दोलखामा नेकपा एमालेको चुनावी घरदैलो तीव्र

  • २०८२ फाल्गुन १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चुनाव चर्चा : दोलखामा नेकपा एमालेको चुनावी घरदैलो तीव्र । मतदातासंग प्रत्यक्षतर्फ एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार पार्वत गुरुङ । ... थप हेर्नुहोस्

News-Image

जनताको मत जित्दै नेपाली कांग्रेस सोलुखुम्बुका उम्मेदवार कार्की

  • २०८२ फाल्गुन १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गाउँ गाउँमा मत माग्न जाँदा जनताको मत जित्दै नेपाली कांग्रेसबाट सोलुखुम्बुका उम्मेदवार प्रकाश सिंह कार्की। ... थप हेर्नुहोस्

News-Image

पश्चिमी न्यूनचापीय रेखाको प्रभाव : आज हल्का वर्षाको सम्भावना

  • २०८२ फाल्गुन १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । यी स्थानमा बादल लाग्नुका साथै हल्का मेघगर्जन सुरु भएको महाशाखाले जनाए... थप हेर्नुहोस्

News-Image

बत्ती पुग्ने आशामा अपिवासी

  • २०८२ फाल्गुन १२, मंगलवार
  • नरेन्द्रसिँह कार्की

“चौलानीको कञ्चन पानी, बिजुलीको खानी अँध्यारोमै बित्न लाग्यो, हाम्रो जिन्दगानी आशा छ अब त सरकार, बिजुली बालिदेला घरघरमा बत्ती बल्दा, खुसीले मन छाउँला ।” देउडिया प्रेमसिंह कार्कीले गुनगुनाउने यी शब्दमा दार्चुला, अपिहिमालको पीडादायी यथार्थ लुकेको छ ... थप हेर्नुहोस्