राष्ट्रिय समाचार

News-Image

बागी उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टर चार्टर तर असफल

  • २०७६ कार्तिक २४, आईतवार

उपनिर्वाचनमा दिएको बागी उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टर चार्टर गरिएको भएपनि प्रयास असफल भएको छ । बागलुङ २ (ख) को उपनिर्वाचनमा आफ्ना बागी उम्मेदवार फिर्ता गराउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बागी उम्मेदवार शेरमान घर्तीको उम्मेदवारी... थप हेर्नुहोस्

News-Image

बालविवाह रोक्न पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने

  • २०७६ कार्तिक २४, आईतवार

विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिक... थप हेर्नुहोस्

News-Image

लौह पुरुष गणेशमानको आज १०५ औं जन्म जयन्ती

  • २०७६ कार्तिक २४, आईतवार

नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज (आइतबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । शोभा भगवतीमा रहेको सिंहक... थप हेर्नुहोस्

News-Image

तापक्रम वृद्धिले सगरमाथा क्षेत्रका हिमताल फुट्ने खतरा

  • २०७६ कार्तिक २४, आईतवार

जिल्ला विपद् व्यवस्थापन समिति सोलुखुम्बुले हिमतालको जलप्रवाह हुने क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ। दूधकुण्ड हिमाललगायत थुप्रै हिमातालबाट आधादर्जनभन्दा बढी नदी सोलुखुम्बुको विभिन्न क्षेत्र हुँदै बग... थप हेर्नुहोस्

News-Image

‘सीमा विवादबारे प्रधानमन्त्री स्तरमा वार्ता हुनुपर्छ’-बाबुराम भट्टराई

  • २०७६ कार्तिक २४, आईतवार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सीमा विवादका विषयमा दुवै देशको प्रधानमन्त्री स्तरीय वार्ता हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीले सीमा विवादबारे राष्ट्रिय धारणा बनाउन डाक्नु भएको बैठकमा सहभागिता जनाएर फर्कने क्रममा पूर्वप्रधानमन्त्री बाबुरा... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन २०७६ : नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो

  • २०७६ कार्तिक २४, आईतवार

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो । वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका... थप हेर्नुहोस्

News-Image

क्यानाडामा नेपाल भ्रमण वर्षको प्रबर्दधन

  • २०७६ कार्तिक २४, आईतवार

नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्दधन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्यानाडाको मोन्ट्रियलमा अक्टोबर २५ देखि २७ सम्म आयोजित इन्टरनेशनल टुर एण्ड ट्राभल शो (आइटीटीएस)मा नेपालको सहभागिताको समन्वय गरेको थियो जुन क्यानाडाको ठूला शोमध्येको एउटा बन्न प... थप हेर्नुहोस्

News-Image

विश्वका ३० प्रदूषित सहरमा काठमाडौं सातौं नम्बरमा

  • २०७६ कार्तिक २४, आईतवार

केही दिन भयो, काठमाडौंको आकाश लगातार धुम्म छ। दिल्लीको वायु प्रदूषणले अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला धेरैलाई आशंका भयो–यहाँ पनि उत्तैको विषक्त वायु त आइपुगेनरु तर, विज्ञहरु भन्छन्– यो बाह्य प्रभाव होइन। काठमाडौंको वायुमण्डल आफैँमा प्रदूषित छ।... थप हेर्नुहोस्

News-Image

भारतमा रहेका नेपालीलाई देश निकाल्ने भारतका गृहमन्त्रीको घोषणा !

  • २०७६ कार्तिक २३, शनिबार

भारतमा बस्ने नेपाली र नेपाली भाषीहरु अब अफ्ठेरोमा पर्न सक्ने सम्भावना देखिएको छ । भारतले अब आफ्ना देशमा रहेको आप्रवासीहरुलाई देशबाट निकाल्ने घोषणा गरेको छ । यस अघि आसाममा लागू गरिएको नेसनल रजिस्ट्रर अफ सिटिजन्स अब मुलुकभर लागू गर्ने घोषणा नरेन्द्र मो... थप हेर्नुहोस्

News-Image

भारतले बन्द गर्‍यो नेपालगञ्ज नाका

  • २०७६ कार्तिक २३, शनिबार

भारतले शनिबार बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ। भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् । भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जा... थप हेर्नुहोस्