राष्ट्रिय समाचार

News-Image

कुबेतबाट फर्केर खरिपाटी क्वारेन्टिनमा रहेका सात जनामा कोरोना

  • २०७७ असार ७, आईतवार

कुबेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका सात महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शनिबार भक्तपुर भनेर जानकारी दिइए पन... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ असार ७, आईतवार

मौसम पूर्वानुमान महाशाखाले आइतबार प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, भारतको पूर्वि उत्तर प्रदेशको भूभागमा न्युन चापीय प्रणालीको समेत विकास भएको जानकारी दिएको छ । महाशाख... थप हेर्नुहोस्

News-Image

जयशंकरमै अल्झियो नेपाल–भारत सम्बन्ध

  • २०७७ असार ७, आईतवार

नेपालसँग पनि आठ महिनायता कालापानी क्षेत्रमा भारतको विवाद चर्किएको छ। विवाद समाधान गर्न नेपालले अघि सारेको वार्ताको प्रस्ताव भारतले स्वीकार गरेको छैन। परराष्ट्रमन्त्रीहरूबीच औपचारिकरअनौपचारिक संवादसमेत छैन। परराष्ट्र मन्त्रालयका अनुसार दुई देशका पराष्... थप हेर्नुहोस्

News-Image

एक वर्षसम्म घर भाडामा आधा छुट दिने गृहकार्य

  • २०७७ असार ७, आईतवार

कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ । ठमेल पर्यटन विकास परिषद्ले व्यवसायी र घरधनीसँग नियमित छलफल गर्दा उक्त सुझाव आएको परिषद्का उपाध्यक्ष ... थप हेर्नुहोस्

News-Image

दुई लाख शिक्षक तलबबाट वञ्चित

  • २०७७ असार ७, आईतवार

कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने ... थप हेर्नुहोस्

News-Image

मुस्ताङमा पनि भेटिए संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या ४८८ पुग्यो

  • २०७७ असार ६, शनिबार

शनिबार साँझ मुस्ताङसहित गण्डकी प्रदेशका ४ जिल्लाका ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले शनिबार साँझ विज्ञप्ति जारी गर्दै तनहुँका २ जना, बाग्लुङका २९ जना, नवलपरासी सुस्तापूर्वका १८ जना र मुस्ताङका १ गरी ५० जनाम... थप हेर्नुहोस्

News-Image

चितवनमा सुनजस्तै धातु देखिएपछि सो क्षेत्रलाई सुरक्षित गरियो

  • २०७७ असार ६, शनिबार

कालिका नगरपालिका–१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट... थप हेर्नुहोस्

News-Image

कञ्चनपुरमा बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ

  • २०७७ असार ६, शनिबार

कञ्चनपुरमा बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर १० की ९ वर्षीया बालिका माथि बलात्कार गरेको आरोपमा बैतडी मेलौली स्थायी घर भई हाल कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय वीरेन्द्र दयाल पक्राउ परेका जिल्ल... थप हेर्नुहोस्

News-Image

कर्णाली नदीमा थरथर काँपेर तुइन चढ्न बाध्य

  • २०७७ असार ६, शनिबार

देशलाई सरकारले तुइन मुक्त घोषणा गरेको भए पनि हुम्ला जिल्लाका बासिन्दाहरु कर्णाली नदी वारपार गर्न तुइन चढ्न बाध्य छन्। जोखिम देख्दा देख्दै पनि अन्य विकल्प नभएपछि बाध्य भएर तुइन चढ्नु परेको हो । नदीमा झोलुङ्गे पुल नभए पछि काम विशेषले तुइन चढ्नु बाध्यता... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको बेसार वक्तव्यविरुद्ध सडकमा सुतेर प्रदर्शन

  • २०७७ असार ६, शनिबार

नागरिकको हितमा सरकारको काम अति कमजोर रहेको र भ्रष्टाचार बढेको विरोधमा काठमाडौँमा युवाहरुले सडकमै सुतेर प्रदर्शन गरेका छन् । युवाहरुले शनिबार बिहान काठमाडौँको शहीद गेटमा सुतेर प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि स... थप हेर्नुहोस्