राष्ट्रिय समाचार

News-Image

आइसोलेशनमा राखिएका व्यक्तिको मृत्यु

  • २०७७ बैशाख ६, शनिबार

नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका एकजनाको मृत्यु भएको छ । मेडिकल कलेजका डा. रोमन किदवाईका अनुसार, बर्दिया गुलरियाका इसराइल बेहनाको मृत्यु भएको हो । बेहना दमका बिरामी थिए । उनलाई दुई दिनदेखि आइसोलेशनको आइसीयूमा राखिएको थियो । बेहनाको स्वाव... थप हेर्नुहोस्

News-Image

कोरोनाबारे जनचेतना फैलाउँदा टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनमाथि कारबाही

  • २०७७ बैशाख ६, शनिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनलाई कारबाही गर्न पत्राचार ग... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आज पनि हावाहुरीसहित वर्षा

  • २०७७ बैशाख ६, शनिबार

स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा असिना र हावाहुरीसहित वर्षाको संभावना छ । अहिले पश्च... थप हेर्नुहोस्

News-Image

र्‍यापिड टेष्ट गर्दा सर्लाहीमा एक जनामा कोरोना पोजेटिभ

  • २०७७ बैशाख ६, शनिबार

सर्लाहीमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्‍यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १४ वर्षीय बालकला... थप हेर्नुहोस्

News-Image

सडकमा नोट छरेर भाग्ने २ महिलाको हुलिया सार्वजनिक, खोजी कार्य तिब्र

  • २०७७ बैशाख ६, शनिबार

जनकपुरधाममा पैसा छर्दै फरार भएका दुई महिलाको हुलिया प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार अपरिचित २ महिलाले जनकपुरधाम वडा नम्बर ४ स्थित सडकमा १० रुपैयाँको नोटको विटो फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित छन् । शुक्रबार दिउँसो एकबजेतिर दुईजना महिलाहरु... थप हेर्नुहोस्

News-Image

बहराइनबाट आयो दु:खद् खबर, २७ नेपालीमा कोरोना संक्रमण पुष्टि

  • २०७७ बैशाख ५, शुक्रबार

बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ । बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । ... थप हेर्नुहोस्

News-Image

रमेश खरेलको हाम्रो नेपाल सुशासन अभियानद्वारा प्रहरीलाई अनावश्यक बल प्रयोग नगर्न आग्रह

  • २०७७ बैशाख ५, शुक्रबार

हाम्रो नेपाल सुशासन अभियानले लकडाउनका बेला अत्यावश्यक काम परी घर बाहिर निस्केका नागरिकहरुमाथि प्रहरीले बल प्रयोग गरेको घटनामा ध्यानाकर्षण भएको जनाएको छ । अभियानका संयोजक रमेश खरेलले एक विज्ञप्ति जारी गर्दै औषधिलगायत अत्यावश्यक सामग्री खरिदका लागि ... थप हेर्नुहोस्

News-Image

जनकपुरधामको सडकमा महिलाले पैसा फाल्दै हिँडेपछि

  • २०७७ बैशाख ५, शुक्रबार

कोरोना भाइरसको त्रास रहेको समय जनकपुरधाममा दुई महिलाले सडकमै पैसा फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ महावीर चोकमा दुई महिलाले सडक र पसलको छेउमा पैसा फाल्दै भागेपछि स्थानीयवासीमा त्रास आएको छ । शुक्रवार... थप हेर्नुहोस्

News-Image

अब राजधानीका विभिन्न पार्टी प्यालेसमा तरकारी पाइने

  • २०७७ बैशाख ५, शुक्रबार

प्रायःजसो चहलपहल हुने कालीमाटी तरकारी बजार दुई सातादेखि बन्द रहेको छ । कोरोना भाइरसको जोखिम कम गर्न काठमाडौँ महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा कालीमाटी तरकारी बजारमा तरकारी तथा फलफूल बिक्री वितरण बन्द गरिएको थियो । कालीमाटी फ... थप हेर्नुहोस्

News-Image

धरानका एचए कुट्ने प्रहरीलाई कारबाही गर्न हानको माग

  • २०७७ बैशाख ५, शुक्रबार

हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले धरान उपमहानगरपालिकास्थित विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई हातपात गर्ने प्रहरीमाथि कारबाही गर्न माग गरेको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा प्रहरीले उनलाई हातपात र लाठीचार्... थप हेर्नुहोस्