राष्ट्रिय समाचार

News-Image

‘मोबाइल’को निउँमा भनाभन हुँदा …

  • २०८३ बैशाख २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साविक जगतभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर ४ घर भई ... थप हेर्नुहोस्

News-Image

पथलैया-अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ निर्माणको प्रस्ताव

  • २०८३ बैशाख २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया-अमलेखगञ्ज सडक विस्तारका क्रममा आठ किलोमिटर दूरीमा जनावर वारपार गर्नका लागि दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ । सो खण्डमा सवारीसाधन अत्यधिकमात्रामा गुड्ने हुँदा विभिन्न... थप हेर्नुहोस्

News-Image

पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार

  • २०८३ बैशाख २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेको छ । विगतमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा कुनै वन्यजन्तु चोटपटक तथा घाइते भएर रेस्क्यु गर्नुपर्दा चितवन राष्ट्रिय निकुञ्जबाट वाइडलाइफ उद्धा... थप हेर्नुहोस्

News-Image

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

  • २०८३ बैशाख २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ । कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागम... थप हेर्नुहोस्

News-Image

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

  • २०८३ बैशाख २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो... थप हेर्नुहोस्

News-Image

एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशुकुमार यादव दुई दिनदेखि बेपत्ता भएका छन् । गत शनिबार दिउँसोदेखि सम्पर्कविहीन भएका बालकको अवस्था हालसम्म अज्ञात छ । लक्ष्मीपुर पतारी गाउँपालिका–१ नवटोली घर भएका भ... थप हेर्नुहोस्

News-Image

एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकहरुलाई एकताको एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ अन्तरराष्ट्रिय शाखा विस्तार गरेको छ । विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषीहरुको आइतबार... थप हेर्नुहोस्

News-Image

बजेट अभाव, अब गैँडा गणना अर्को वर्ष

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक चार वर्षमा हुँदै आएको गैँडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो । गैँडा गणना आनुवंशिक ‘जेनेटिक’ विधिबाट गरिन्छ । बर्खा लागेसँगै कार्यक्षेत्रमा... थप हेर्नुहोस्

News-Image

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवम् पवित्र वाग्मती नदीको विशिष्टता उगागर गर्ने उद्देश्यले गरिएको ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) समूह आइतबार पशुपति आइपुगेको छ । भगवान् श्रीपशुपतिनाथ र पाशुप... थप हेर्नुहोस्

News-Image

टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी

  • २०८३ बैशाख २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

टर्किको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा ... थप हेर्नुहोस्