
गुल्मीमा पहिरामा पुरिएकामध्ये नौ जनाको शव फेला परेको छ । गए रातिदेखिको अविरल वर्षाका कारण पहिराले पुरिएर गुल्मीकोे सत्यवती गाउँपालिका–३ सिङ्धिमा तीन जनाको र वडा नं ४ मा छ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। पहिराम... थप हेर्नुहोस्
बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका क... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको छ । केही दिनअघि कालीमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज बानेश्वरको शान्तिनगरस्थित तरकारी ब... थप हेर्नुहोस्
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राहत र पुनःस्थापनाको काममा प्रदेश सरकारले सक्रियतापूर्वक लाग्नुपर्ने बताएका छन् । उनले प्राकृतिक प्रकोपबाट आम नागरिकलाई जोगाउन आवश्यक योजना बनाएर जानुपर्नेमा जोड दिए । प्रदेश नं १ र २ का बाढीपहिरो पीडि... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई स्थानीय नेतालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य नेत्रबहादुर थापा र युवा सङ्गठनका जिल्ला सचिव विष्णुकुमार श्रेष्ठ रहेको छ । थापालाई व्यास नगरपालिका... थप हेर्नुहोस्
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफल रहेको बताएका छन् । आर्थिक वर्ष २०७५-७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाबारे आज यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सरकारले परिकल्पना गरेको... थप हेर्नुहोस्
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल राजनीतिक स्थायित्वसँगै अगाडि बढेको भन्दै थप रोजगारीका अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । काठमाडौँस्थित गणतन्त्र कोरियाली दूतावास र अङ्कुर नेपाल... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रतिपक्षले पटक पटक सरकार बदलियोस् भन्ने चाहेको बताएका छन् । मंगलबार बेँसीशहरमा ४१औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू सत्तामा ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले मंगलबार यहाँ आयोजना गरेको ‘४१ औं पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उनले... थप हेर्नुहोस्
बाजुरा घर भई भारतको नयाँ दिल्लीमा परिवारको साथ बस्दै आएकी एक बालिकालाई बलात्कार प्रयासपछि हत्या गरिएको छ ।बालिकाका आफन्तले दिएको जानकारी अनुसार बाजुराको बुढीगंगा नगरपालिका–१ कुँडीकी ९ वर्षीया लक्ष्मी चँदाराको दिल्लीको सक्कपुरमा बलात्कार प्रयाससँगै हत... थप हेर्नुहोस्
