राष्ट्रिय समाचार

News-Image

विसं २०७७ का लागि १३ पात्रोलाई स्वीकृति

  • २०७६ माघ ८, बुधबार

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल... थप हेर्नुहोस्

News-Image

केपी ओलीसँग देउवाको दुःखेसोः ‘म त बर्बादै भएँ नि यार्’

  • २०७६ माघ ८, बुधबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग शनिवार बालुवाटारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दुःखेसो थियो– ‘तपाईंहरुलाई सहयोग गर्दागर्दै म बर्बाद भइसकें यार !’ प्रधानमन्त्री ओलीले ‘के भयो ?’ भनी सोध्न खोज... थप हेर्नुहोस्

News-Image

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

  • २०७६ माघ ८, बुधबार

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो । राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको... थप हेर्नुहोस्

News-Image

कसरी गयो ८ भारतीयको ज्यान ?

  • २०७६ माघ ८, बुधबार

मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टका कोठामा सुतेका आठै जना अर्धचेत अवस्थामा फेला परेका थिए। उनीहरूका शवमा चोटपटक देखिएको छैन । जाडो समयमा परिवारको एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ। पोस्टमार्टम गर्ने फरेन्सिक विज्ञ क... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः फेरि वर्षा र हिमपात

  • २०७६ माघ ८, बुधबार

पश्चिमी वायुको प्रभावले मङ्गलबार देशका विभिन्न स्थानमा बदली भएको छ । जसका कारण देशका केही भेगमा वर्षासहित हिमपात हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमविद् मञ्जु बासीले मौसममा आएको बदलीले पश्चिमी भेगमा बढी वर्षा ... थप हेर्नुहोस्

News-Image

अब जथाभावी बाटो काट्नेले हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने

  • २०७६ माघ ८, बुधबार

सरकारले सडक सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ । मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई ... थप हेर्नुहोस्

News-Image

डिभिजन वन कार्यालयमै भेटियो मृग

  • २०७६ माघ ७, मंगलवार

रुकुम (पूर्व) को डिभिजन वन कार्यालयमै मृग भेटिएको छ । सिस्ने गाउँपालिका–५ को लाम्पाटास्थित डिभिजन वन कार्यालय बसेको घरको रेलिङमा अल्झिएको अवस्थामा दारे (भाले) मृग फेला परेको हो । घरको रेलिङमा टाउको अल्झिएर निस्कन नसकेको अवस्थामा मृग फेला पारिएको थियो... थप हेर्नुहोस्

News-Image

‘शक्तिशाली राष्ट्रहरूले नेपाललाई सहयोगको नाममा कब्जा गर्न सक्ने आशंका’

  • २०७६ माघ ७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनर्मोचा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीले शक्तिशाली राष्ट्रहरूको आर्शिवादले सत्ता टिकाइरहनु दुःखद् भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले एमसीसी लागु गर्नु भनेको सत्ता टिकाइरहनु र विदेशीलाई खुसी पार्नु मा... थप हेर्नुहोस्

News-Image

‘एमसीसी पारित गराउन पार्टीभित्र ह्विप लागु हुन्छ’

  • २०७६ माघ ७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता देवेन्द्र पौडेलले एमसीसी संसदबाट पारित हुने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बाल्दै नेता पौडेलले एमसीसीका विषयमा प्रधानमन्त्री केपीशर्मा ओलीको पनि सहमति भएकाले एमसीसी संसदबाट प... थप हेर्नुहोस्

News-Image

मन्दिर दर्शन गरेर फर्किदै गरेका यात्रु बोकेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • २०७६ माघ ७, मंगलवार

धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बसेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला ... थप हेर्नुहोस्