राष्ट्रिय समाचार

News-Image

मानवअधिकारकर्मीहरु पक्राउ

  • २०७६ माघ १३, सोमबार

प्रहरीले राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ । अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन गएका मानवअधिकारकर्मीलाई केहीबेर अगाडि महानगरीय प्रहरी वृत्त महाराजगञ... थप हेर्नुहोस्

News-Image

एनसेल टावरमा आगजनी

  • २०७६ माघ १३, सोमबार

चितवन : खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । आइ... थप हेर्नुहोस्

News-Image

जीप दुर्घटनामा १ को मृत्यु, ३ जना घाइते

  • २०७६ माघ १३, सोमबार

ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको ह... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः बुधवारसम्मै वर्षा र हिमपात

  • २०७६ माघ १३, सोमबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभए पनि आज साँझबाट नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना देखिएको जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज केही ठ... थप हेर्नुहोस्

News-Image

मौसम पूवार्नुमानः केही दिन वर्षा

  • २०७६ माघ १२, आईतवार

भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ । उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सा... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न कांग्रेसको माग

  • २०७६ माघ १२, आईतवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । चीनको हुबई प्रान्तको... थप हेर्नुहोस्

News-Image

नेपाली काँग्रेस वडा स्तरीय भेला सम्पन्न

  • २०७६ माघ १२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काग्रेस नुवाकोट ककनी गँउपालीका वडा न.२ ठूलोचित्रेमा नेपाली काग्रेस वडा स्तरीय भेला सम्पन् भएको छ । माघ ११ गते शनिवारका दिन उपस्थीत भेलामा जिल्ला प्रतिनिधि, क्षेत्रीय प्रतिनिधी, प्रदेश प्रतिनिधि, ककनी गाउँ पालिकाको प्रतिनिधि तथा ककनी काठमाण्डौं... थप हेर्नुहोस्

News-Image

पूर्वसांसद तथा कांग्रेस नेता कार्कीको निधन

  • २०७६ माघ १२, आईतवार

नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए... थप हेर्नुहोस्

News-Image

माइक्रोबस दुर्घटनामा चालकको मृत्यु, २० घाइते

  • २०७६ माघ १२, आईतवार

झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायबउपरीक्षक श्यामबहादुर खत्रीले काठमाड... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आजको मौसम पूर्वानुमान

  • २०७६ माघ १२, आईतवार

अहिले काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँको आकाशमा बादल तथा पश्चिम र मध्य तराईमा कुहिरो लागेको छ । यी ठाउँ बाहेकका क्षेत्रको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो उच्च हिमाली भेगका केही ठाउँमा सामान्य हिउँ पर्न... थप हेर्नुहोस्