राष्ट्रिय समाचार

News-Image

पाल्पाको माथागढी गाउँपालिकामा दश चितुवा भेटिए

  • २०७६ माघ १४, मंगलवार
  • |  कृष्ण दर्नाल

पाल्पाको माथागढी गाउँपालिकाले पशुपक्षीसँगै वन्यजन्तुको तथ्याङ्क संकलन गर्न थालेको छ । गाउँपालिका क्षेत्रभित्र पाइने पशुपक्षी तथा वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग गर्न गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको हो । प्राप्त प्रारम्भिक तथ्याङ... थप हेर्नुहोस्

News-Image

प्रहरी हेडक्वाटरबाट यौन शोषणको उजुरी गायब

  • २०७६ माघ १४, मंगलवार

नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन् । तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ । गम्भीर किसिमका उजुरीलाई पनि प्रहरी प्रधान कार्या... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आज वर्षासँगै हिमपात

  • २०७६ माघ १४, मंगलवार

जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिएको महाशाखाले जनाएको छ । महाश... थप हेर्नुहोस्

News-Image

विद्युत् महसुल दरमा परिवर्तन हुँदै, १० युनिटसम्म निःशुल्क

  • २०७६ माघ १४, मंगलवार

नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतवार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका लागि म... थप हेर्नुहोस्

News-Image

गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

  • २०७६ माघ १३, सोमबार

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौं जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्य... थप हेर्नुहोस्

News-Image

सामाजिक विभेदको अन्त्य नगरेसम्म सामाजिक न्याय सम्भव हुँदैन : प्रचण्ड

  • २०७६ माघ १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजका रहेका सबैखाले विभेदको अन्त्य गरेर मात्र सामाजिक न्याय सम्भव हुने बताएका छन् । सोमबार काठमाडौंमा भएको नेकपाको भातृ संगठन आदिवासी जनजाति महासंघ नेपालको सपथ समारोहलाई सम्बोधन गर्दै अध्यक्... थप हेर्नुहोस्

News-Image

आदिवासी जनजाति महासंघको एकता घोषणा

  • २०७६ माघ १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा सभा तथा सपथ ग्रहण समारोह सोमबार काठमाडौंमा सम्पन्न भएको छ । पूर्व नेकपा (एमाले) सम्बद्ध नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र पूर्व नेकपा (माओवादी केन्द्र) सम्बद्ध आदिवासी जनजाति राष्ट्रिय महासंघबीच एकता... थप हेर्नुहोस्

News-Image

५३ मेलमिलापकर्ताको शपथ

  • २०७६ माघ १३, सोमबार

वैदेशिक रोजगारसम्बन्धी उजुरीलाई छिटो फरफारक गर्न सहयोग पु-याउने उद्देश्यले वैदेशिक रोजगार विभागमा सूचीकृत ५३ मेलमिलापकर्तालाई शपथ खुवाइएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री, नाय... थप हेर्नुहोस्

News-Image

सानेपामा झडप

  • २०७६ माघ १३, सोमबार

नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा हात हालाहाल भएको छ । सभापति शेरबहादुर देउवालाई नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जना गरेपछि संस्थापन समूहसँग हात हालाहाल भएको हो । नेविसंघको संस्थापन निकट एक विद्यार्थी नेताले सभाप... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटालाई चिनियाँ राजदूतद्वारा पहिलो विदेशी अधिकारीको भेट

  • २०७६ माघ १३, सोमबार

  नेकपाका अग्निप्रसाद सापकोटा सभामुख निर्वाचित भई पदभार ग्रहण गरेको केहिबेरम‌ै‌ चिनियाँ राजदूत होउ यान्छी उनलाइ भेट्न सि‌हदरबारस्थित सभामुखको कार्यकक्ष पुगेकी छिन्। सापकोटाले सभामुखको कार्यभार सम्हालेपछि बधाइ तथा शुभकामना दिन पुग्ने पहिलो ... थप हेर्नुहोस्