राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८३ बैशाख २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, तराई भू–भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र ... थप हेर्नुहोस्

News-Image

बर्खा लाग्यो तर हिउँ पर्न छाडेन

  • २०८३ बैशाख २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ । हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ । हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको छैन । बुधबार यहाँको वा... थप हेर्नुहोस्

News-Image

बिहीबार बागमती प्रदेशमा सार्वजनिक बिदा

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारले भोलि बिहीबार प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही वैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको जनाइएको छ ।... थप हेर्नुहोस्

News-Image

नेपालगञ्जमा हत्याको आरोपमा छ जना पक्राउ

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले बुधबार छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–१ बस्ने १९ वर्षीय दीपेन्द्रराज गिरी, सोही स्थान निवासी २० वर्षीय बिबीएस कुँवर, सोही स्थानका १८... थप हेर्नुहोस्

News-Image

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले सो स्थानमा भानु साहित्य उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपै... थप हेर्नुहोस्

News-Image

कीर्तिपुरमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी बुधबार एक युवकको हत्या भएको छ । बुधबार दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उ... थप हेर्नुहोस्

News-Image

एक वर्षमा छ वटा पाटेबाघ मरे

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ मृत फेला परेका छन् । सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिकबाट अन्दाजी दुई वर्षको भालेबाघ मृत भेटिएसँगै मरेका बाघको सङ्ख्या छ पुगेको हो । बाघको आक्रमणबाट सो बाघ मरेको निकुञ्जका सूचना अधिक... थप हेर्नुहोस्

News-Image

वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ः०० बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७ मा झरेको छ, जुन ‘राम्रो’ अर्थात् स्वस्थ श्रेणीमा पर्... थप हेर्नुहोस्

News-Image

लागूऔषधसहित १५ जना पक्राउ

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषध सहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ, ललितपुर, रुपन्देही, सिरहा, चितवन, नवलपरासी पूर्व, कैलाली, सुनसरी र सुर्खेतबाट उनीहरु पक्राउ परेका हुन् । ... थप हेर्नुहोस्

News-Image

बस्ती खाली गर्दा तीन विद्यालय भत्किए, विद्यार्थीको शिक्षा निरन्तरताका लागि स्थानान्तरण

  • २०८३ बैशाख २३, बुधबार
  • प्रकाश सिलवाल

काठमाडौँ उपत्यकाका नदी किनारका अतिक्रमित तथा सुकुमवासी बस्ती हटाउने क्रममा भत्काइएका तीन सामुदायिक विद्यालयका विद्यार्थीले नजिकैको विद्यालयमा पढ्न थालेका छन् । बस्ती खाली गर्ने क्रममा भत्काइएको काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित बुद्धज्योति बाल उद... थप हेर्नुहोस्