राष्ट्रिय समाचार

News-Image

महरा सांसद पदबाट निलम्बन

  • २०७६ आश्विन २४, शुक्रबार

संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा हिरासतमा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरा सांसद पदबाट निलम्बन भएका छन् । संघीय संसद सचिवालयले फौजदारी अभियोग लागेका महराको सांसद पद निलम्बनमा परेको जनाएको छ । संसद् ... थप हेर्नुहोस्

News-Image

भरुवा बन्दुकले हानेर श्रीमती र छोरीको हत्या, छोरा घाइते

  • २०७६ आश्विन २४, शुक्रबार

मादक पदार्थ सेवन गरी सामान्य घरायसी विवादमा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। गोलन्जोर गाउपालिका–६ नाकाजुलीका ५० वर्षीय टेकबहादुर मस्राङगीले ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको भरुवा बन्दुकले हानी हत्या गरेका हुन्। मादक ... थप हेर्नुहोस्

News-Image

घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ

  • २०७६ आश्विन २४, शुक्रबार

आफू नेपाल प्रहरी प्रदेश नं २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका बौएलाल मण्डलको २८ ... थप हेर्नुहोस्

News-Image

बढी भाडा लिने सवारी साधनबाट रकम फिर्ता

  • २०७६ आश्विन २४, शुक्रबार

दशैं मनाएर राजधानी काठमाडौंतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि सप्तरीका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । इलाका प्रहरी कार्यालय कडरबोना र अस्थायी ट्राफिक प्रहरी पोष्ट कदमाहाको संयुक्त टोलीले पूर्वका विभिन्न स्थानबा... थप हेर्नुहोस्

News-Image

आइतबार कांग्रेसको चियापान, सहभागी हुन सभापतिको आग्रह

  • २०७६ आश्विन २४, शुक्रबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गर्न लागेको चियापानमा सहभागी हुन आग्रह गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । कांग्रेसले पार्टी के... थप हेर्नुहोस्

News-Image

महरामाथि सूक्ष्म अनुसन्धान थालियो

  • २०७६ आश्विन २४, शुक्रबार

यौन दुर्व्यवहार आरोपमा हिरासत रहेका निवर्तमान सभामु्ख कृष्णबहादुर महरामाथि प्रहरी र सरकारी वकिल एकीकृत रुपमा अनुसन्धनमा जुटेका छन्। पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान गरी तथ्य पत्ता लगाउन अनुसन्धान थालिएको हो। महरा असोज १९ गते बालुवाटारस्थित ... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपाका सिन्धुली इन्चार्ज पक्राउ

  • २०७६ आश्विन २३, बिहीबार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बर्तबहादुर राई (शशी) लाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुलीको हरिहरपुरगढी–२ बफरस्थित आफ्नै घरबाट उनलाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। राईलाई जिल्ला प्... थप हेर्नुहोस्

News-Image

मालपोत कार्यालयका हाकिम आपत्तिजनक अवस्थामा पक्राउ

  • २०७६ आश्विन २३, बिहीबार

कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख एक विवाहित महिलाको घरबाट पक्राउ परेका छन् । स्थानीयको सूचनाका आधारमा प्रहरीले मालपोत कार्यालय बेलौरीका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका हुन् । मालपोत प्रमुख ऐडीसहित उनलाई घरमा बोलाउने महिला पनि पक्राउ ... थप हेर्नुहोस्

News-Image

झापा र इलाममा पानीमा डुबेर दुई बालिकाको मृत्यु

  • २०७६ आश्विन २३, बिहीबार

पानीमा डुबेर झापा र इलाममा दुई जना बालिकाको मृत्यु भएको छ। प्रहरी कार्यालय झापाका अनुसार झापाको शिवसताक्षी नगरपालिका १ बस्ने नरनाथ राईको ४ वर्षीया छोरी खानुमा राई पोखरीमा डुबेर मृत्यु भएको छ। आँगनमा खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबिरहेको अवस्... थप हेर्नुहोस्

News-Image

दशैंको वर्षा: टीका थाप्न जाँदा खोलाले बगायो

  • २०७६ आश्विन २२, बुधबार

पर्वतको मोदी गाउँपालिका वडा नं ६ तिलहारमा स्थानीय राती खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा २५ हेम्जाका ४० बर्षिय लक्ष्मण कुँवर रहेका छन्। उनकै भाइ ३८ बर्षिय खेम कुवँर घाईत... थप हेर्नुहोस्