
सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानीमा चार दिनदेखि पासोमा फसेको भालुको उद्धार गरिएको छ। स्थानीयले थापेको पासोमा फसेको भालुको सोमबार चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु प्राविधिक टोलीले उद्धार गरेको हो। सोमबार दिउँसो वन्यजन्तु उद्धार टोलीले सिरिन्जको प्र... थप हेर्नुहोस्
विवाह गर्छु भनि एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका–५ खहरेका २५ वर्षीय तेज बुढालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । रोल्पाकी १९ वर्षीया एक किशोरीलाई विवाह गर्छु भनि मुसिको... थप हेर्नुहोस्
समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, कुनैपनि मानिसको स्वभाव हात तथा खुट्टाको औंला र रेखा हेरेर पनि थाहा पाउन सकिन्छ । यहाँ हामीले खुट्टाको औंलाको बारेमा चर्चा गरेका छौं । खुट्टाको औंलाबाट मानिसको स्वभाव : बुढी औंला : कुनैपनि मानिसको खुट्टाको ब... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताएका छन् । आज चितवनमा पत्रकारसँगको कुराकानीमा उनले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताएका हुन् । नेता... थप हेर्नुहोस्
सोमबार देशका पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सोमबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केहि दक्षिण तर्फ स... थप हेर्नुहोस्
आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । राईले गुरास श्रेष... थप हेर्नुहोस्
जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतक... थप हेर्नुहोस्
काठमाडौंको सिनामङ्गलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सिनामङ्गल कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरको तीनवटा म... थप हेर्नुहोस्
काठमाडाैं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चराबाट विमानहरूमा हुने जोखिम हटाउन तालिमप्राप्त पाँच सिकारीको एउटा टोली खटाइएको छ। विगतमा राजदरबारमा सिकारीका रूपमा भर्ना भएका उनीहरू राजतन्त्रको अन्त्यसँगै विभिन्न निकुञ्ज तथा वन्यजन्तु संरक्षण... थप हेर्नुहोस्
उपचारको सिलसिलामा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निज... थप हेर्नुहोस्
