
पछिल्लो समय पूर्व युवराज पारस साहसँग जोडिएर चर्चामा आएकी यूट्युबर सोनिका रोकायाले पारसले आफ्ना बुवा पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिटिङ र पत्नी हिमानीसँग कुराकानी गर्ने गरेको बताएकी छन्। पारस पत्रपत्रिकाले चित्रण गरेजस्तो खराब व्यक्ति नभएको सोनिकाको ब... थप हेर्नुहोस्
उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । गिरीले क... थप हेर्नुहोस्
किर्ते तमसुक गराई २ सय ९९ विपन्न परिवारलाई ठगी गर्ने सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परेदशी) जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि गौर कारागारमा थुनामा छन्। परदेशीले उच्च अदालतमा पुनरावेदन गरेका छन्। कुनै तानाबाना बुनेर परदेशी फर्... थप हेर्नुहोस्
नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी केन्द्रीय तहमा नै ‘सर्भे... थप हेर्नुहोस्
पोखरा महानगरपालिका–२० भलामका मतदाताले बाँदरको समस्या समाधान गरिदिन आग्रह गरेका छन् । नेपाली काङ्ग्रेसद्वारा आज यहाँ आयोजित घरदैलोका क्रममा स्थानीयवासीले बाँदरले खेती सखाप पारेकाले उचित राहतका लागि पहल गरिदिन उम्मेदवारसँग आग्रह गरेका थिए । भलाम र ड... थप हेर्नुहोस्
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केही वर्षमा समाप्त हुने दाबी गरेका छन्। नेकपा विचारमा स्खलित भइसकेको बताउँदै उनले सो पार्टी फेरि उठ्न नसक्ने गरी पतनको दिशामा जाने दाबी गरे। बिहीब... थप हेर्नुहोस्
सल्यानमा जीप दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ भने आठजना घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको फलावाङदेखि दाङ तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४६० नम्बरको जीप त्रिवेणी गाउँपालिका ४ बडाखोलामा बिहीबार दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मुत्यु भएको... थप हेर्नुहोस्
मकवानपुर भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ ... थप हेर्नुहोस्
सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहील... थप हेर्नुहोस्
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म... थप हेर्नुहोस्
