राष्ट्रिय समाचार

News-Image

तापक्रम वृद्धिले सगरमाथा क्षेत्रका हिमताल फुट्ने खतरा

  • २०७६ कार्तिक २४, आईतवार

जिल्ला विपद् व्यवस्थापन समिति सोलुखुम्बुले हिमतालको जलप्रवाह हुने क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ। दूधकुण्ड हिमाललगायत थुप्रै हिमातालबाट आधादर्जनभन्दा बढी नदी सोलुखुम्बुको विभिन्न क्षेत्र हुँदै बग... थप हेर्नुहोस्

News-Image

‘सीमा विवादबारे प्रधानमन्त्री स्तरमा वार्ता हुनुपर्छ’-बाबुराम भट्टराई

  • २०७६ कार्तिक २४, आईतवार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सीमा विवादका विषयमा दुवै देशको प्रधानमन्त्री स्तरीय वार्ता हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीले सीमा विवादबारे राष्ट्रिय धारणा बनाउन डाक्नु भएको बैठकमा सहभागिता जनाएर फर्कने क्रममा पूर्वप्रधानमन्त्री बाबुरा... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन २०७६ : नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो

  • २०७६ कार्तिक २४, आईतवार

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो । वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका... थप हेर्नुहोस्

News-Image

क्यानाडामा नेपाल भ्रमण वर्षको प्रबर्दधन

  • २०७६ कार्तिक २४, आईतवार

नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्दधन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्यानाडाको मोन्ट्रियलमा अक्टोबर २५ देखि २७ सम्म आयोजित इन्टरनेशनल टुर एण्ड ट्राभल शो (आइटीटीएस)मा नेपालको सहभागिताको समन्वय गरेको थियो जुन क्यानाडाको ठूला शोमध्येको एउटा बन्न प... थप हेर्नुहोस्

News-Image

विश्वका ३० प्रदूषित सहरमा काठमाडौं सातौं नम्बरमा

  • २०७६ कार्तिक २४, आईतवार

केही दिन भयो, काठमाडौंको आकाश लगातार धुम्म छ। दिल्लीको वायु प्रदूषणले अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला धेरैलाई आशंका भयो–यहाँ पनि उत्तैको विषक्त वायु त आइपुगेनरु तर, विज्ञहरु भन्छन्– यो बाह्य प्रभाव होइन। काठमाडौंको वायुमण्डल आफैँमा प्रदूषित छ।... थप हेर्नुहोस्

News-Image

भारतमा रहेका नेपालीलाई देश निकाल्ने भारतका गृहमन्त्रीको घोषणा !

  • २०७६ कार्तिक २३, शनिबार

भारतमा बस्ने नेपाली र नेपाली भाषीहरु अब अफ्ठेरोमा पर्न सक्ने सम्भावना देखिएको छ । भारतले अब आफ्ना देशमा रहेको आप्रवासीहरुलाई देशबाट निकाल्ने घोषणा गरेको छ । यस अघि आसाममा लागू गरिएको नेसनल रजिस्ट्रर अफ सिटिजन्स अब मुलुकभर लागू गर्ने घोषणा नरेन्द्र मो... थप हेर्नुहोस्

News-Image

भारतले बन्द गर्‍यो नेपालगञ्ज नाका

  • २०७६ कार्तिक २३, शनिबार

भारतले शनिबार बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ। भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् । भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जा... थप हेर्नुहोस्

News-Image

नेपाल-चीनबीच पनि सीमा विवाद, आधा दर्जन सीमास्तम्भ गायब

  • २०७६ कार्तिक २३, शनिबार

चीनसँगको सीमा विवाद खासै बाहिर आउँदैन । पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा विवाद बाहिर नआएको हो । नापी विभागका महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए। उनका अनुसार सगरमाथाको उचाइ र दोलखामा रहेको ५७ नम्बर पिल्लरमा समस्... थप हेर्नुहोस्

News-Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा विमान ठोक्किए

  • २०७६ कार्तिक २२, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा विमान एकापसमा ठोक्किएका छन् । विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको बताइएको छ । विमानस्थालका प्रत्यक्षदर्शीका अनुसार श्री एय... थप हेर्नुहोस्

News-Image

सीमाका विषयमा सरकार चुप लागेर बस्दैन : प्रवक्ता बाँस्कोटा

  • २०७६ कार्तिक २२, शुक्रबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्... थप हेर्नुहोस्