राष्ट्रिय समाचार

News-Image

भारतले नेपालको कालापानी, लिपुलेक कब्जा गर्यो, प्रतिवाद गर्न कमल थापाको आह्वान

  • २०७६ कार्तिक १९, मंगलवार

हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा पाकिस्तानले विरोध जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको नयाँ नक्सा आफुहरुलाई मान्य नभएको जिकिर गरेको हो । भारतले जम्मु–कश्मीर र लद्दाखलाई फरक राज्य बनाएर नेपाल र पाकिस्तानको भ... थप हेर्नुहोस्

News-Image

आगामी तीन दिनको मौसम पूर्वानुमान, बुधवार बेलुकीपछि खतरा

  • २०७६ कार्तिक १९, मंगलवार

जल तथा मौसम विभागको अनुसार आगामी तीन दिनको मौसमी पूर्वानुमान यसप्रकार छः कार्तिक १९ गते (मंगलबार) दिउँसो : देशको मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भुभागमा आंशिक बदलि रहने छ। देशका पूर्वी र मध्य पहाडी भूभागको १र२ स्था... थप हेर्नुहोस्

News-Image

खानेपानीको चरम संकट, ११५ परिवारका लागि एउटै धारा !

  • २०७६ कार्तिक १९, मंगलवार

त्रिपुरासुन्दरी नगरपालिका–२ रसी डोल्पाका जुनराज रोकायले खानेपानीको समस्या भएको गुनासो सुनाउन लागेको १५ वर्ष बित्यो । स्थानीय सिमखोलाको पानी खाइ रहेका रोकाय अहिले त्यहाँ पानी सुक्न थालेपछि चिन्तित भएका छन् । स्थानीय सरकारदेखि सबै नेतासँग पानीको गुह... थप हेर्नुहोस्

News-Image

पत्रकारितामा महिला कम पारिश्रमिकमा काम गर्न बाध्य तर जोखिम बढी

  • २०७६ कार्तिक १९, मंगलवार
  • |  – अञ्जली थापा

बेलुकाको तरकारी बाँकी राखेर बिहान हतार–हतार खाना खाएर कार्यालय पुग्दा कार्यक्रम तयार पार्न ढिलो भइसकेको हुन्छ । उनले चाहेर ढिलो भएको होइन, आफ्नो साधन छैन, सधैं रिक्सा चढ्न तलबले धान्दैन । उसो त उनले बाटोमा एउटै सञ्चारगृहमा काम गर्ने अग्रज सञ्चारकर्मी... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री थापा भन्छन्, देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ

  • २०७६ कार्तिक १९, मंगलवार

  गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नंं. ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा ... थप हेर्नुहोस्

News-Image

यो कस्तो संयोग ? सपथ खुवाउने पनि जेलमा खाने नि जेलमा

  • २०७६ कार्तिक १९, मंगलवार

जवरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि डिल्लीबजारस्थित सदर खोरमा थुनामा पठाइएका पूर्व सभामुख कृष्णबहादुर महरा त्यहाँ पुग्दा अर्को एउटा संयोग परेको छ । त्यो संयोग भनेको जेलमै रहेका एक जना ‘सांसद’ लाई सपथ खुवाएका महरा तिनै सपथ खाने व्यक्ति सँगै भेट भएक... थप हेर्नुहोस्

News-Image

बाबुलाई फसाइएको भन्दै युद्वमा जाने धम्की दिएका महराका दुई छोरा जब बाबुको खुट्टा समातेर रोए

  • २०७६ कार्तिक १९, मंगलवार

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई सोमबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको हो । जिल्ला अदालतमा आइतबार र सो... थप हेर्नुहोस्

News-Image

नेकपा नवलपुरले उम्मेदवारको टुङ्गो लगायो

  • २०७६ कार्तिक १९, मंगलवार

नवलपरासीको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका–५ मा हुने अध्यक्ष पदको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले उम्मेदवारको टुङ्गो लगाएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाले उम्मेदवारको टुङ्गो लगाएको हो ... थप हेर्नुहोस्

News-Image

यस्तो छ, ३ दिने मौसमी अनुमान

  • २०७६ कार्तिक १९, मंगलवार

आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केहि जिल्लामा पानी पर्ने र केहिस्थानमा हिमपात पर्ने सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जन... थप हेर्नुहोस्

News-Image

यी हुन् आलमको पक्षमा बहस गर्ने अधिवक्ता

  • २०७६ कार्तिक १९, मंगलवार

तेइसजनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा तीनवटा मुद्दा लागेका कांग्रेस नेता मोहम्मद आफताव आलमको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्ने भएका छन्। आलमसहित १० जनालाई जन्मकैदसहित ३ वटा मुद्दा सरकारी वकिल कार्यालय रौतहटले सोमबार मुद... थप हेर्नुहोस्