
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई गति दिन तथा सरकारप्रति जनताको सकारात्मक धारणा वृद्धि गर्न आफूले नेतृत्व गरेको सरकार गठन भएको २० महिनापछि दसैँ तिहार लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजना बनाएका थिए। कामको आधारमा मन्त्रीहरुको मूल्यांकन ग... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा र काङ्ग्रेसले वडाध्यक्षको उम्मेदवारबारे कुनै निष्कर्ष निकाल्न... थप हेर्नुहोस्
ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी परित्याग गरी आइतबार नेकपामा... थप हेर्नुहोस्
‘चालकले पटकपटक गाडी बिग्रिएको बताउनुभएको थियो। दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो। त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो। बिग्रिएको बसलाई चालक र ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाए पनि यसको आधि... थप हेर्नुहोस्
वैदेशिक रोजगारीमा गएकाहरूलाई केवल घरको माया मात्र हुँदैन, यो देश र समाजप्रति पनि उनीहरू उत्तिकै चिन्तित हुन्छन् । विदेशमा रहेर पनि उनीहरू आवश्यक पर्दा गाउँ समाजमा हुने मेला महोत्सवदेखि विपन्न र आपतमा परेकाहरूलाई सहयोग गर्न तत्पर हुन्छन् । संस्थागत हो... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन् । आज यहाँ कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका... थप हेर्नुहोस्
दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सुनकोशीमा खसेको छ। दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ को यात्रुबहाक बस सुकुटे बीच नजिकै सुनकोशी नदीमा खसेको हो। प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुर्घटनामा ४ जनाको मृत्यु भएको बताए । उ... थप हेर्नुहोस्
मैले कक्षा दुईसम्म डहुमै पढेर कक्षा ४ मा कुशेश्वर माविमा भर्ना भएको थिए । कक्षा ४ र ५ त्यति बेलाको कुशेश्वर निम्न मावि बेथानमा अध्ययन गरेको हुँ । ३ कक्षा पढिन । डहुबाट बेथानको विद्यालयसम्म हिडेर जानको लागि एक घण्टा लाग्थ्यो । बेथानमा पढदा मलाई विद्या... थप हेर्नुहोस्
जबरजस्ती करणी प्रयास गरेको आरोप लागेको निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदैछ । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामाथि बहस हुन लागेको हो । जिल्ला अदालत काठमाडौंले शुक्रवार महराको बयान लिएको थियो । विहीबार दर्ता भएको मुद्दा... थप हेर्नुहोस्
