राष्ट्रिय समाचार

News-Image

अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’

  • २०८२ भाद्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म... थप हेर्नुहोस्

News-Image

आज कोशी, तराई र वाग्मतीका पहाडी भागमा भारी वर्षा हुने सम्भावना

  • २०८२ भाद्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

  • २०८२ भाद्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमासमेत अनुभ... थप हेर्नुहोस्

News-Image

लहानमा आमा र छोरा मृत फेला

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सिरहाको लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा घरमै मृत अवस्थामा फेला परेका छन् । लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान म... थप हेर्नुहोस्

News-Image

कामपाबाट २०४ जना विपन्न र असहायले लिए निःशुल्क उपचार सेवा

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट अहिलेसम्म २०४ जनाले सेवा लिनुभएको छ । उक्त सेवा २०८० फागुन १ गतेदेखि सञ्चालनमा ल्याएको हो । सेवा लिनेमध्ये सेवा लिनेमध्ये सबैभन्दा धेरै ४८ जनाले शल्यक्रिया सेवा लिनुभएको छ... थप हेर्नुहोस्

News-Image

गोङ्गबुबाट तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट रु तीन करोडभन्दा बढी रकम र सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गारखा जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेका जिल्ला प्रहरी परि... थप हेर्नुहोस्

News-Image

महाकाली नदीको कटानले बस्ती जोखिममा

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको ह... थप हेर्नुहोस्

News-Image

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्र... थप हेर्नुहोस्

News-Image

महिलाको सीपलाई बजारसँग जोड्दै ‘वुमन इन्टरप्रेनर्स ग्यालरी’

  • २०८२ भाद्र १७, मंगलवार
  • जुनु भट्टराई

विराटनगरको सहिद रड्गशाला नजिक सानो घर जहाँ भीडभाड भइरहन्छ । घरको भुइँतलाको कोठामा कोशी प्रदेशका महिला उद्यमीहरूले आफ्नो सीप प्रयोग गरेर बनाएका विभिन्न सामग्री कलात्मक ढड्गले सजाएर राखिएका छन् । उक्त कोठामा त्यस्ता सामग्रीमात्र होइन, महिलाको सङ्घर्ष,... थप हेर्नुहोस्

News-Image

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १ गते... थप हेर्नुहोस्