राष्ट्रिय समाचार

News-Image

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको शव परिवारले बुझेका छन् । प्रमुख जिल्ला अधिकारीबाट मृतकका परिवारले राखेका माग सुनुवाइ गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धतापछि सोमबार मृतक... थप हेर्नुहोस्

News-Image

एचआईभी सङ्क्रमित महिलाको हिम्मत : “मैले अझै बाँच्नुपर्छ’

  • २०८२ श्रावण २६, सोमबार
  • जुनु भट्टराई

विराटनगरस्थित जनपथ टोलबाट छिर्ने गल्लीभित्रको एउटा घरको अध्यारो र साँघुरो कोठा । ढोका खोल्नसाथ देखिन्छन् भित्तामा टाँसिएको पुरानो पात्रो, कुनामा थन्क्याइएको थोत्रो झोला, अनि असरल्ल मिल्किएका जिन्सका केही थान पाइन्ट र कुर्ताहरु । त्यही कोठामा चुपचाप ब... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा आज मधेश प्रदेश ०३–०३१ प ४९२३ र ज ११ प ५५०५ नम्बरको मोटरसाइकल दुर्घटना भएका हुन् । दुर्घटनामा म... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा ११ जनाको मृत्यु

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका-१० सिस्नेपुलस्थित सडकमा ना.५ ख ८४१७ नम्बरको ट्रकले लु. ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिई आइतबार दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

डडेल्धुराको अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३८ वर्षीय मान बहादुर साउद समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई न... थप हेर्नुहोस्

News-Image

बस र माइक्रोबस एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु, १५ जना घाइते

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकापसमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आ... थप हेर्नुहोस्

News-Image

साउनको अन्तिम सोमबार : पशुपतिलगायत देशभरका शिवालयमा भक्तजन घुइँचो

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको छ । साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो । बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क... थप हेर्नुहोस्

News-Image

पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

लगातारको वर्षाका कारण पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रहेको छ । पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माणपछ... थप हेर्नुहोस्

News-Image

कञ्चनपुर कारागार भवन जीर्ण, क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी राखिएका छन् । कारागारमा पुरुष कैदीका लागि एक सय ४० र महिला कैदीका लागि २० जनाको क्षमता भए पनि चार सय ४३ जना पुरुष र २७ जना महिला राखिएको छ । आइतबार जिल्ला समन्वय सम... थप हेर्नुहोस्

News-Image

तारे होटलमा तात्तातो कोदोको सेल !

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली तारे होटलमा नास्तासँगै बारा, अमलेट, जेरीजस्ता परिकार लाइभ–किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन् । पछिल्लो समय कोदो, फापरजस्ता नेपाली रैथाने खानाले चर्चा पाइरहँदा बुढानीलकण्ठस्थ... थप हेर्नुहोस्